अन्तराष्ट्रिय खबर

रात्रिभोज खाँदै अमेरिका र चीनले सुल्झाए विवाद

काठमाडौं, १६ म‌िङ्सिर । अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त्य हुने सकारात्मक संकेत प्राप्त भएका छन् ।  जी२० सम्मेलनको साइडलाइनमा शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी चिनफिङबीत भएको भेटवार्तामा निकै न्यानोपन देखियो ।  ह्वाइट हाउसले ट्रम्प र शीबीच ब्युनर्स आयर्सम. . .


६ महिनाको यात्रापछि नासाको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्दै

एजेन्सी । नासाको अन्तरिक्षयान इन्साइटले ६ महिनाको लामो यात्रापछि मंगल ग्रहमा ऐतिहासिक अवतरण गर्ने भएको बताइएको छ । वैज्ञानिकहरु यसै दिनको पर्खाइमा महिनौँदेखि उत्साहित र चिन्तित रहँदै आएको सीएनएनले जनाएको छ । यसरी छ वर्षपछि नासाले पहिलोपटक मंगल ग्रह अवतरणको पुनः प्रयास गरेको हो । इन्साइटका प्रमुख �. . .


क्यारेबियन समुद्रका द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

बोगोटा,  मङ्सिर ९ गते । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ । भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेक�. . .


भारतको कर्नाटक राज्यमा बस दुर्घटना, २८ जनाकाे मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जन�. . .


पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु

अफगानिस्तान । पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए । “सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्ब�. . .


जन्ती लिएर जाँदै गरेका दुलाहालाई गोली लागे पनि रोकिएन विवाह !

बीबीसी । भारतमा जन्ती लिएर जाँदै गरेका एक दुलाहालाई बाटैमा गोली प्रहार गरिएपनि आफ्नो प्रतिज्ञा पूरा गर्न उनी विवाहमा फर्किएका हुन् । दिल्ली पुलिसले जनाएअनुसार गोली लागेपछि अस्पताल पुर्याइएका २५ वर्षीय दुलाहा केही घण्टाको शल्यक्रियापछि पुनः समारोहमा पुगेर विवाह सम्पन्न गराएका हुन् ।  यसरी हातमा ग�. . .


अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

बीबीसी संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् । पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रमम�. . .


दशकौं पछि किलोग्रामले पायो नयाँ परिभाषा !

बीबीसी । वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल �. . .


पत्नीलाई सरप्राइज दिन फूलसहित पुगे बाराक ओबामा

एजेन्सी, ४ मङ्सिर। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार पत्नी मिशेलको किताब प्रचार कार्यक्रममा अकस्मात उपस्थिति जनाएर सबैलाई अचम्मित पारेका छन् । केही दिन अगाडि मात्र लन्च भएको मिशेलको आत्मकथा ‘बिकमिङ’ को प्रचारका लागि उनी ह्वाइटहाउसकै पूर्वसल्लाहकार भेलेर जेरेटलेको एक कार्यक्रममा सह. . .


ह्वाइट हाउसभित्र लफडाः मेलानियासँगको झगडापछि सुरक्षा अधिकारीद्वारा राजीनामा

  एजेन्सी,२९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग गरेकी छिन् । उनको मागपछि राष्ट्रिय सुरक्षा उप–सल्लाहकार मीरा रिकार्डेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । ह्वाइट हाउसकी प्रवक्ताले रिकार्डेलले प्र�. . .


मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको कुकुर , ८० दिनदेखि एकै ठाउँमा

एजेन्सी,२७ कात्तिक ।  चीनमा एउटा बफादार कुकुर ८० दिनदेखि आफनो मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको छ । कुकुर कतिसम्म बफादार हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट देखाएको छ । एउटा व्यस्त सडकमा मालिकलाई पर्खिदै गरेको कुकुरको यो तस्बिरले चिनियाँ अनलाइनहरुमा सबैको ध्यानाकर्षण गरेको छ । भित्री मंगोल�. . .


जब ८५ सेकेण्डमै एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको सामान बिक्री भयो

इन्टरनेट जाइन्ट अलिबाबाले सामान बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ । अलिबाबाले वार्षिक रुपमा गर्दै आएको आफ्नो सबैभन्दा ठूलो सपिङ्ग डे ‘सिंगल्स डे’ मा ८५ सेकेण्डमै एक अर्ब अमेरिकी डलर (एक खर्ब १६ अर्ब रुपैयाँ) बराबरको सामान बिकेको हो । चिनियाँ कम्पनी अलिबाबाको वार्षिक सिंगल्स डे आइतबार परेको थियो । पह�. . .