नेपाली जनसम्पर्क समिति कतारद्वारा रक्तदान कार्यक्रम

<span class='c1'>नेपाली जनसम्पर्क समिति</span> <span class='c2'>कतारद्वारा रक्तदान कार्यक्रम</span>

रामएकवाल राम
दोहा (कतार) । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा आठौं चोटि रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । ४५ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समितिले शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेका छन।हमद हस्पिटल ब्लड डोनेट सेन्टरमा भएको सो कार्यक्रममा कतारमा रहेका ६८ जना नेपालीहरुले रक्तदान गरेका थिए।

८८ जनाले नाम दर्ता गराएतापनी ६८ जनाले मात्रै मापदण्डअनुसार रक्तदान गरेको जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार विमल सुवेदीले जानकारी दिए। कार्यक्रममा संस्थाका संस्थापक सभापति एव नेपाली काङ्ग्रेस जनसम्पर्क समिति केन्द्रिय विभागका सदस्य नरेन्द्र भाट संस्थापक कोषाध्यक्ष भुपती भट्टराई संस्थापक सल्लाहकार क्रान्ति सिंह संस्थाका कार्यवहाक सभापति शंकर न्यौपानेर महाधिवेशन प्रतिनिधिहरु कतारमा स्थापित वैचारिक समाजिक व्यवसायीक सामुदायिक साहित्यक लगायत विभिन्न संघ संस्थाका उल्लेखनीय उपस्थित रहेको थियो।
साथै हमद ब्लड सेन्टरले जनसम्पर्क समितिलाई अवार्ड समेर प्रदान गरेको प्रमुख सल्लाहकार सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्