अन्तराष्ट्रिय

प्रियंका चोपडाको भारतको प्रधानमन्त्री बन्ने इच्छा

एजेन्सी, २१ जेठ ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् । हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन. . .


खतरनाक भाइरस सहितको ल्याप्टप लाखौं डलरमा बिक्री

एजेन्सी । विश्वको ६ वटा खतरनाक भाइरस रहेको सामसुङ कम्पनीको ल्यापटप १३ लाख ४५ हजार डलरमा बिक्री भएको छ । अनलाइन बोलकबोल मार्फत् बिक्री भएको ‘पर्सिस्टेन्स अफ केओस’ नाम गरेको उक्त ल्यापट प्रविधिकर्मी गुओ ओ डोङले बनाएको बताइन्छ । यि विभिन्न ६ वटा भाइरसले विश्वभरमा करिब ९५ बिलियन डलरको नोक्सान गरेको बताइ�. . .


बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका छन् । श्रीलंकामा गएको अप्रिल महिनामा इस्टर सन्डेका दिन चर्च र होटलमा निशाना बनाएर लगातार बम विस्फोट भएको थियो । सो विस्फोटपछि श्रीलंकाका . . .


भारतको जम्मू–कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त, मुसाको मृत्यु

एजेन्सी, २० जेठ। भारतको जम्मू–कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच सोमबार बिहानसंग भिडन्त भएको छ । जम्मू–कश्मीरको शोपियांमा भएको मुठभेडमा कम्तीमा एक आतंकवादीको शव फेला परेको सुरक्षाकर्मीले जनाएको छ । मोलु चित्रगाममा सुरु भएको भिडन्तबारे अझै विस्तृत जानकारी आइसकेको छैन । आइतबार पुलवामामा नेशनल का. . .


अफगानिस्तानमा आत्मघाती कार बम विस्फोटन , कम्तीमा आठ जनाको मृत्यु

अफगानिस्तान, जेठ १९ गते । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएक�. . .


विश्‍वकप क्रिकेट : अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य

एजेन्सी । नजिबुल्लाह जद्रानको अर्धशतकमा अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा अष्ट्रेलियासामु २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३८ दशमलव २ ओभरमा २ सय ७ रनमा अलआउट भएपछि अष्ट्रेलियाले २ सय ८ रनको लक्ष्य पाएको हो । कन्ट्री ग्राउन्ड ब्रिस्�. . .


अमेरिकामा पुनः अर्को बन्दुक आक्रमण , आक्रमणमा १२ को मृत्यु

बीबीसी । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ । हालसम्म प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा १२ मानिसको मृत्यु भएको छ र ६ घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको थियो । स्�. . .


प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार

एजेन्सी, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ दिल्लीकाे हैदरावाद हाउसमा शुक्रबार अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने . . .


पश्चिम बङ्गालमा भारतीय जनता पार्टीका कार्यकर्ताको गोली हानी हत्या

नयाँ दिल्ली, जेठ १४ गते ।  भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उहाँम. . .


नेपालमा आफूहरुलाई दुःख दिइएको भन्दै युरोपेली सांसदसमक्ष पूर्वबालसैनिकको उजुरी

काठमाडौं,१४ जेठ । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बालसैनिक लेनिन बिष्टले युरोपेली सांसदहरु र युरोपेली आयोगमा आफूलाई नेपालमा दुःख दिइएको बारेमा एक पत्र बुझाएर उजुरी हालेका छन् ।  उनलाई यसअघि एउटा कार्यक्रममा थाइल्याण्ड जान लाग्दा सरकारले बिमानस्थलबाट रोकेकोमा केही समयपछि उनी �. . .


दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प

दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ । अहिलेसम्म भ�. . .


भारतको पश्चिम बंगालमा ४.८ म्याग्नीच्यूडको भूकम्प

बान्कुडा– भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।     अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । शन�. . .