भारत ।भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय सम�. . .
इराक । इराकमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको ज्यान गएको छ । सरकार विरोधी प्रदर्शन हिंसामा परिणत हुँदा धेरैको ज्यान गएको हो । ज्यान गुमाउनु मध्ये राजधानी बग्दादमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासको क्यानिस्टर लागेका दुईजना पनि रहेका छन् । प्रदर्शनकारीले रोजगार, सुधारि�. . .
एजेन्सी । बँगलादेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई फाँसीको सजाय तोकिएको छ । आफूमाथि शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी १९ वर्षीया नुसरत जहान रफीलाई अप्रिलमा बुर्का लगाएका समूहले घेरा हाली जलाएपछि उपचारका क्रममा अस्पतालमा निधन भएको थियो । अदालतले रफीका शिक्षक सिराज उड डु�. . .
ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सोमबार भएको दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनवटा का�. . .
म्यानमार ।राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गएको असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आइतबारदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ �. . .
काबुल, २ कात्तिक । अफगानिस्तानब पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। यस आक्रमणको जिम्मा अहिलेसम्म कस. . .
एजेन्सी । मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं । त्यसो त विमान नै स�. . .
काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .
बीबीसी । देशका जनताले पहिचानस्वरुप प्राप्त गर्ने नागरिकताको परिभाषा विस्तारै बदलिँदै गइरहेको छ । आजभन्दा ५० वर्ष अगाडि मात्र पनि कुनै देशले दुईवटा नागरिकता लिने अनुमति दिँदैनथे भने एउटा व्यक्ति एक देशको नागरिक मात्र हुन पाउँथ्यो । तर अहिले विश्वव्यापी रुपमा दुई वा सो भन्दा बढी नागरिकता राख्ने ट्रे�. . .
कश्मीर । भारत प्रशासित कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु भएको छ । गत अगस्ट ५ मा विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले कश्मीरमा मोबाइल तथा ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो । ल्यान्डलाइन टेलिफोन सेवा तथा आंशिक रूपमा इन्टरनेट यसअघि नै खोलेको भए पनि सरकारले सुरक्षा�. . .
एजेन्सी , वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा फेला परेको छ । कोलम्बियामा वृद्धाको पेटमा भेटिएको हो । दुखाईका कारण डाक्टरलाई देखाउने क्रममा पेटमा डल्लो अवस्थामा मृत बच्चा रहेको पत्ता लागेको हो । पेटमा रहेको पुरानो शवका कारण दुखाई महशुश भएको डाक्टरको दाबी रहेको थियो । ८२ वर्षीय वृद्धाको पेटमा करिब १ .�. . .
विराटनगर , २७ असोज l कार दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनिहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा २४ व�. . .