चर्चित फुटबलर म्याराडोनाको निधन

<span class='c1'>चर्चित फुटबलर</span> <span class='c2'>म्याराडोनाको निधन</span>

चर्चित अर्जेन्टिनि फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षिय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । यि फुटबल दिग्गजको घर मै मृत्यु भएको हो । तिन साता अघि मात्र उनको मस्तिष्कमा जम्मा भएको रगत हटाउन शल्यक्रिया गरिएको थियो ।

उनलाई विश्व कै उत्कृष्ट फुटबल खेलाडीका रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्