एजेन्सी । अब केही समयमै दुबइमा पुलिसहरुले उड्ने मोटरसाइकलमार्फत काम गरिरहेको देख्न पाइने भएको छ । क्यालिफोर्निया स्थित ‘होभरसर्फ’ कम्पनीले सो उपकरण एक प्राविधिक प्रदर्शनीमा प्रस्तुत गरेको एक वर्षपछि नै त्यसको नयाँ मोडल दुबईमा ल्याएको हो जसपछि त्यहाँका पुलिसहरुलाई सो मोटरबाइक चलाउने प्रशिक्षण सम�. . .
इस्लामाबाद । पाकिस्तान शासित कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त भएका छन् । विभिन्न घटनामा परेर २८ जनाको मृत्यु भएको छ । ‘एक्सप्रेस ट्रिब्यून’ अनुसार चट्याङका कारण घाटीको लास्वा क्षेत्रमा एक सय ५० भन्दा बढी घरहरुमा क्षति पुगेको छ । कयौं मानिसहरु बाढीमा बग. . .
मुम्बई । लगातारको मुसलाधारे वर्षाका कारण आर्थिक राजधानी मुम्बईको डोंगरीमा चार तले भवन भत्किएको छ । भवन भत्किदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले भवनमा पुरिएकाहरुको राहत र उद्धार कार्य जारी रहेको बताएका छन् । भवनसम्म पुग्ने बाटो साँघुरो भएका कारण उद्धारमा कठिनाई उत्पन्�. . .
मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् । मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भ�. . .
सिड्नी–अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अह�. . .
काठमाडौं असार २९। सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर . . .
लखनाउ, असार २८ गते । भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्कि. . .
एजेन्सी, २२ असार । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो । निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीला�. . .
काठमाडौं, १९ असार। सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र �. . .
एजेन्सी ।नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको हो । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धके. . .
एजेन्सी ।भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा सोमबार एक निजी अस्पतालका डाक्टरहरुद्वारा मृत घोषित गरिएका एकजना युवा ज्युँदै रहेको पाइएको छ। डाक्टरहरुले मृत घोषित गरेपछि २० वर्षका मोहम्मद फुरकानलाई परिवारका सदस्यहरुले अन्तिम संस्कारका लागि लगेका थिए। दाहसंस्कारको तयारी गरिरहेको समयमा उनक�. . .
एजेन्सी, १७ असार । भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ ।नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारल�. . .