पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ९३३ कोरोना संक्रमितको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा विश्वमा ६</span> <span class='c2'>हजार ९३३ कोरोना संक्रमितको मृत्यु</span>

पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ९३३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा निकै धेरै हो । अघिल्लो २४ घण्टामा ४ हजार ८३५ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ४४ हजार ३८५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४ लाख ३९ हजार ८१४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्