काठमाडौं । क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सी�. . .
काठमाडौं । अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोही विरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् । अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ । अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्था�. . .
टोकियो । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ । जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम ग�. . .
काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा कोभिड-१९ का ६ जना बिरामी�. . .
काठमाडौं । भारतको ७५ औं गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन्। २६ जनवरीका दिन दिल्लीमा हुने समारोहको तयारी भइरहेको छ । फ्रान्सका राष्ट्रपति प्रमुख अतिथिका रुपमा आउने भएपछि गणतन्त्र परेडका लागि भएको रिहर्सलमा फ्रान्सेली सेनाले पनि भाग लि. . .
हेनान । चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो । मृत्यु हुनेहरु सबै तेस्रो क�. . .
काठमाडौं । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन्। आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–अ. . .
मुम्बई । अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो बनाउनेइमानी नविनलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्राटेजिक अपरेसन युनिट(आइएफएसओ) साइबर क्राइम युनिटले आन्ध्र प्रदेशबाट २४ वर्षका इन्जिनियर इमानी नविनलाई पक्राउ गरेको हो । दिल्ली प्रहरीले गत नो�. . .
काठमाडौं । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ । इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन् । एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो । जसमा पाँच जनाको म�. . .
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले ट्रम्पलाई यस वर्षको राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएमा अराजकता र अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । ट्रम्पका वकिलहरूले बिहीबार अमेरिकी सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा यस्तो दावी गरिएको अन्तराष्ट्र�. . .
सियोल । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्म. . .
काठमाडौं । डोनाल्ड ट्रम्प र उनका समर्थकहरू आयोवा ककस मतदानमा विजयी भएपछि उत्साहित छन् । अब उनको नजर न्यू ह्याम्पशायरमा हुने ककस चुनावमा छ। त्यहाँको ¥यालीमा डोनाल्ड ट्रम्पले संघीय डिजिटल मुद्राको निर्माण रोक्ने बाचा गरेका छन्। उनले यसलाई स्वतन्त्रताका लागि खतरनाक खतरा भनेका छन् । ट्रम्पले न्यू ह्य�. . .