आर्थिक

उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर वार्ड नं. ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउँपालिका वार्ड नं. २ सक्मामा १ कठा जग्गा खरिद गर्दा ५० लाख पर्ने थप १ कठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ . . .


पिपुल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । पिपुल्स पावर कम्पनीको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ २ लाख २९ हजार ४ सय ६६ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाएका. . .


राजधानीका पाँच सहकारी गाभिँदै

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएक�. . .


गरिब पहिचानका नाममा अर्बौं रुपैयाँ स्वाहा

काठमाडौँ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । . . .


सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने भएको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामाहोटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको डेबिट/क्रेडिट कार्�. . .


कृषि क्षेत्रको विकासमा सार्वजनिक–निजी साझेदारी आवश्यक

विराटनगर । प्रदेश १ को कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सार्वजानिक निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरु बिषयक कार्यशालामा सहभागीहरु�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय . . .


पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मू�. . .


दुई अर्ब ५० करोड लगानीमा नयाँ फलामे उद्योग स्थापना

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा १० बिघा क्षेत्रफलमा २ अर्ब ५० करोडका लगानीमा स्थापना गरिएको उद्योगले ‘बजरङ्ग ब्रान्ड’मा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरे�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार आठ सय छ । यसको मूल्य अ�. . .


धौलागिरि लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धक कार्यालयका अ. . .