काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम भएको छ । त्यसैगरी, सा�. . .
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई समितिका सभापतिहरुले बसेर समाधान गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘एउटा �. . .
विराटनगर । मोरङ बेलबारी–३ का प्रताप थापाले नौ वर्ष अगाडी सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक) विराटनगर शाखा बाट गाडी खरिद गर्न ऋण (लोन) लिएका थिए । बैंकको कर्जामा ग्यारेन्टी छोरा प्रभाष थापालाई राखे । गाडीको लोन चुक्ता गरे, आफ्नै नाममा गाडी पास भयो । त्यसपछि लक्ष्मी सनराइज बैंकसँग कारोबार भएको थिएन । �. . .
विराटनगर । एकताका विराटनगरमा बडी बिल्डरदेखि भ्रष्टचार विरुद्धको अभियन्ता, नयाँ ढोल पिट्ने पार्टीको राजनीतिमा समेत सक्रिय देखिएका अमलेश कर्ण सहकारीमार्फत सर्वसाधारणको रकम ठगी आरोपमा पक्राउ परेका छन् । उनी विरुछ माछापुच्छ्रे सहकारीको सञ्चालक भएर ९ करोड रुपैंयाँ ठगी गरेको आरोप लागेको हो । विराटनगर. . .
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ ह�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा कायम भएको छ । त्यसैगरी, य�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर एक सय ४८ रु. . .
विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । �. . .
विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराट�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सा�. . .
काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपैयाँमा मा कारोबार भएको थियो । बुधबार एक हजार रुपियाँले बढेर तोलामा ए. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै, यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा कायम भएको छ । राष्ट्र बैंककानुसार स. . .