काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लाग�. . .
विराटनगर । मूल्यान्तरको प्रभावले भारतको जोगबनी र विराटनगरको बजारमा भान्सामा प्रयोग हुने तोरी तेलको कारोबारमा दोहोरो खेल हुने गरेको छ । स्थानीय बजार भन्दा जोगबनीमा एक लिटर तेलको मूल्य ७० रुपैँया कम पर्दछ । नेपालका उद्योगीहरुले तोरी आयात गर्दछन् । तेल उत्पादन गरेर बजारमा पठाउँछन् । भन्सार दरका कारण य�. . .
काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज . . .
विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिना बित्न लाग्दा प्रदेश सरकारको ४० प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । स्थानीय सरकारले ३६ प्रतिशत गरेका छन् । संघीय सरकारको ५० प्रतिशत खर्च भएको तथ्यांक छ । आर्थिक वर्ष समाप्त हुन लाग्दा पूँजीगत खर्चको निराशाजनक अवस्थाले परियोजनाको लागत खर्च मात्रै ब. . .
काठमाडौं । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ �. . .
सुजता लिम्बु विराटनगर । ‘बाध्यताले जब ठूलो स्वर निकाल्न सुरु गर्छ रहरहरु सबै मौन हुन्छ ।’ यो भनाई र विराटनगर–१ का करिम अन्सारीको कथा मिल्दोजुल्दो छ । दश वर्षको छँदा उनको पढ्ने, रमाईलो गर्ने रहरहरु थिए । तर, घरको जिम्मेवारीले काँध गहकिलो भएपछि उनका सबै रहरहरु गुमनाम भए । ८ वर्षको कलिलो उमेरमा आमाको न्या. . .
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो। तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० र. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेट�. . .
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ �. . .
नागरिक दैनिक पत्रिका निकाल्दै आएको नेपाल रिपब्लिका मिडियाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जेठ २६ गतेदेखि निष्कासन गर्ने भएको छ । यो मिडिया क्षेत्रकै आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई वैशाख ३१ गतेदेखि र सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ निष्का�. . .
झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय त�. . .