कोशी

कोशी अस्पतालको ‘कोशी एप्स’, ओपीडीका लागि लिन सकिन्छ अनलाइन पूर्जा

विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापा विरुद्धको रिट न्यायधीश खतिवडाको इजलासमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गर्न माग गर्दै दायर गरेका थिए । कार्कीले थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यम�. . .


शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा�. . .


कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु तेश्रो अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (३) ब. . .


बजेट होलिडेजको अवस्था हुन दिनौँ : मुख्यमन्त्री थापा

विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवमा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरित विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि स्थगित भएको हो । सभाम�. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापा नेतृत्वको सरकार विरुद्ध सर्वोच्चमा रिट, बर्खास्त गर्न अन्तरिम आदेश माग

विपराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धब थापाले संविधान विपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमो�. . .


एमाले र राप्राको बहिस्कारपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिस्कार गरेपछि स्थगित भएको छ । आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपर�. . .


गर्भको बच्चा व्यवस्थापन गरेपछि प्रेमिका छोड्न चाहन्थे गोबिन्द

विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्�. . .


विराटनगरको ग्रिनक्रस अस्पतालबाट नवजात शिशु वेपत्ता पार्न संलग्न आरोपमा छ जना पक्राउ, शिशुको उद्धार

विराटनगर । विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई वेपत्ता पार्न संलग्न आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु वेपत्ता बनाउने थप चारजनालाई मंगलबार नियन्त्रणमा लिइएको हो । यस अगाडी भदौ. . .


अनुहार हेरेर भाडा माग्छन् विराटनगरका सिटी सफारी चालक

देवराज तामाङ विराटनगर। विराटनगर २ बस्ने सुजन लिम्बू विगत ३ वर्षदेखि सिटीसफारीमा यात्रा गर्दै आएका छन्। उनी मुनालपथदेखि महेन्द्र चौक आसपाससम्म आउजाउका लागि सिटी सफारी नै प्रयोग गर्दछन् । उनको अनुभवमा एउटै दुरी दैनिक आउजाउ गर्दा भाडा भने फरक–फरक तिर्नु पर्दै आएको छ । उनका अनुसार अनुहार हेरेर सिटी चाल. . .


सत्ता लुछाचुडीमा संवैधानिक कानुन मिचिएको कोशी प्रदेशसभा

सुजता लिम्बू विराटनगर । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्ने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि आव्हान गरिएको थियो । तर, आफैँले आव्हान गरेको बैठक छल्दै उपचारका लागि उपसभामुख काठमाण्डौँ गएसँगै सत्तागठबन्धन दल केही समय अलमलमा परेको थियो । लामो छलफल र बैठकपछि न�. . .


सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत हो : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशमा अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको समेत बताए । उनले प्रदेश सरकारले न्यायालयको सम�. . .