वसन्तपुर (तेह्रथुम) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको कार्यले गति लिएको छ । करिब १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तगर्त पुर्वी खण्डमा हाल सडक विस्तारको कार्यले गति लिएको हो । अहि�. . .
विराटनगर । तरहराको पानीपियादेखि धरानको तिनकुनेसम्म जारी अव्यवस्थित सडक विस्तार कार्यका कारण सो सडकखण्डमा सवारी दुर्घटनाको जोखिम उच्च भएको छ । अव्यवस्थित रुपमा जारी ६ लेन सडकखण्ड विस्तार कार्यका कारण सो सडकखण्डमा दुर्घटनाको जोखिम बढेको हो । पछिल्लो महिना दिनयता सो सडकखण्डमा १८ वटा सवारी दुर्घटनाम�. . .
विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्नो नयाँ वर्ष लक्षित उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कले नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा हालसम्म उपलब्ध सबैभन्दा उच्च गतिको १ जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । यो सँगै वर्�. . .
विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन् । आईतबार दिउँसो करिब २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर. . .
फुङ्लिङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु.१०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु.४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि �. . .
विराटनगर । मोरङमा ४ सय ३२ गणना क्षेत्र निर्धारण गरेर कृषि गणना गरिने भएको छ । आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने राष्ट्रिय कृषि गणनाका लागि मोरङमा १२ हजार घरपरिवारलाई नमुना मानेर गणकमार्फत विवरण संकलन गरिने भएको हो । मोरङ जिल्ला कृषि गणना समन्वय समितिले जिल्लाभर १ सय ५३ जना गणक परिचालन गर्ने भए. . .
विराटनगर । विराटनगरमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो मौलिक नृत्य डोकेनी नाच विराटनगरमा पहिलो पटक प्रदर्शन गरेका छन् । भानु कलाकेन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विराटनगरमा पहिलोपटक याक्खा जातिको डोकेनी नाच प्रस्तुत गरेको हो । किराँत याक्खा छुम्मा महानगर कमिटिको आयोजनामा सो नृत्. . .
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ�. . .
विराटनगर । बढ्दो बेरोजगारी समस्याका कारण देशका लागि काम गर्ने रहर धेरैको हुन्छ । तर, कोही उमेर हदका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन् भने कोही छनौटमा पर्दैनन् । उनीहरुका लागि निर्वाचन केन्द्रित म्यादी प्रहरी एउटा अवसर जस्तै हो । तर, संघीयता पश्चात मुलुकमा आमुल परिवर्तन आएको भन्दै डम्फु पिटनेहरुका ला�. . .
विराटनगर । स्थानीय तहको एककार्यकाल सकिएपछि बल्ल बजेट निर्माणमा मध्यकालिन खर्च संरचनाको विधि प्रयोगमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ अन्तर्गतका आठ जिल्लाका ७० स्थानीय तहका लेखा तथा योजना शाखाका प्रमुखका लागि मध्यकालिन खर्च संरचना सम्बन्धी प्रशिक्षक/प्रशिक्षण तालिमको शुक्रबार सुरु भएक�. . .
सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .
विराटनगर । ‘एमपी’ सर अर्थात् ५६ वर्षीय मनोजप्रसाद पौडेल लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक शिक्षा बिषयका शिक्षक हुन् । २०६१ सालदेखि विद्यालयमा आबद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षा विषय पढाउँथे । तर, पौडेलको आफ्नै व्यवहार भने असामाजिक र अनैति. . .