पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ ब. . .
इनरुवा । सुनसरीको मधेशी तथा मुस्लिम बाहुल जनसंख्या रहेको दक्षिणवर्ती क्षेत्रमा संगठन विस्तार अभियान चलाएको नेकपा एसमा मधेशी, मुस्लिम समुदाय अगुवाहरु संगठित हुने लहर चलेको छ । सुनसरीको भारतीय सिमावर्ती क्षेत्रमा रहेका गाउँपालिकामा संगठन विस्तारमा जुटेको नेकपा एसको पालिका तह र वडा तहको कमिटीमा मध�. . .
विराटनगर । नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएका जनस्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य संघलाई देखिने र सुनिने गरिको संगठन बनाउने बताएका छन् । वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफुहरु नेतृत्वमा आउने दाबी ग. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आईतबार विराटनगरमा आयोजित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विष�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाको अत्याधुनिक संरचना सहितको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण हुने भएको हो । आईतबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण सम्बन्धी जानकारी दिएको छ । जहदा–�. . .
विराटनगर । कोभिड महामारीका कारण दुई वर्षअघि सरकारले देशव्यापी लकडाउन जारी गर्यो । संक्रमण दर न्यून हुँदै गएपछि केही समयका लागि खुकुलो गरिएको लकडाउनमा सम्पुर्ण अधिकार स्थानीय प्रशासनलाई हस्तान्तरण भयो । लगत्तै कोभिडको म्युटेन्ट भेरिएन्ट सहितको महामारीको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरुले अ�. . .
विराटनगर । वरिष्ठ उद्योग पति एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेका छन् । विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १ सय ८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतबार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो । दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रक�. . .
विराटनगर । मिस नेवाः ११४२ प्रदेश न १ को चौथो संस्कारणको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ । मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रदेश १ को पहिलो अडिसन विराटनगर १० स्थित झिः पुच भवनमा सम्पन्न भएको हो । पहिलो अडिसनमा १५ जना नेवारी समुदायका युवतीहरुले अडिन दिएका थिए । पहि�. . .
झापा । झापाको मेचीनगर नगरपालिका वडा ६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक वडा ५ बस्ने ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम नियन्त्रीत लागुऔषध �. . .
विराटनगर । प्रदेश नं १ मा स्थापित पर्यटन विकास बोर्ड वर्तमान सरकारले खारेज गरेको निर्णयमाथि उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएपछि बोर्डमा आवद्ध सदस्य उत्साहित भएका छन् । बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै पर्यटनको माध्यमबाट दिगो विकास, रोज. . .
विराटनगर । इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार विराटनगर रोडशेषमा रहेको बिग होटलमा आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाकी अध्यक्ष यशोदा राईले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन �. . .