विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने भनेर सरकारले आसपासका स्थानीयको जग्गा रोक्का गरेको १ वर्ष भयो । स्थानीयको १२६ बिगाहा ४६ कठ्ठा जग्गा रोक्का गरेर मुआब्जाको दाबी सहित कागजात पेश गर्न आह्वान गरेको पनि त्यति नै भयो । तर, आसपासका ३५० परिवारका नागरिक. . .
विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा जङ्गली चितुवा देखा परेको छ । इटहरी उप–महानगरपालिका वडा नं. ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको हो । चितुवा देखिएसँगै स्थानीयहरु आतङ्कित बनेका छन् । बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिने प्रयास जारी छ । चित. . .
विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएक�. . .
विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले कांग्रेस संसदीय दलसँग छलफल गरेको छ । उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संस�. . .
विराटनगर । प्रदेश १ सरकारले पुनः सरकार विस्तार गर्न सक्ने बताएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा मन्त्री र मन्त्रालयको संख्या बढाएर खर्च बढेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले ७ वटा मन्त्रालयलाई विभा�. . .
विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .
विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .
विराटनगर । प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर. . .
विराटनगर । विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा.रामप�. . .
विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् । वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका ब�. . .
विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको झुम्का शाखाले सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि बैंकले सुनसरीको रामधुनीका १५० जना सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेको हो । यातायातको भुक्ता. . .
विराटनगर । वनस्पति घ्यूतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगका सञ्चालकले करको दरमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री जनार्दन शर्माले विराटनगरका उद्योगीहरुलाई वार्ताका लागि बोलाएका छन् । आन्दोलनरत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघका प्रतिनिधिला�. . .