विराटनगर । कोसी लगानी प्राधिकरणले दुई अर्बका चार परियोजनालाई लगानी स्वीकृति दिएको छ । प्रदेश लगानी प्राधिकरणमार्फत दुई अर्ब आठ करोड ५३ लाख बराबर लगानी गर्ने गरी परियोजना विकास सम्झौता भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्क�. . .
विराटनगर । विराटनगरमा ‘पोडवे’ सञ्चालनका लागि ६ अर्ब बढी लगानी प्रस्ताव पेस भएको छ । काठमाण्डौं पोडवे कम्पनी प्रा.लि.ले अमेरिकी डलर ४ करोड ५१ लाख बराबरको लागत अनुमान पेस गरेको हो । लगानीकर्ताले प्रस्ताव पेस गरेसँगै यसलाई परियोजनाको विस्तृत संभाव्यता अध्ययन गर्न अनुमति दिएको छ । गतवर्ष कोशी प्रदेश सरक�. . .
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्र�. . .
विराटनगर। कोशी प्रदेशमा छ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत् जडानका लागि दिएको आवेदन त्यत्तिकै थन्किएको हो । छ महिनाअघ. . .
विराटनगर । विराटनगर १४ निवासी कन्चनकुमारी मेहता ३५ वर्षमै अप्लास्टिक एनिमियाबाट पीडित छिन् । यो कडाखाले रोग हो । गत कार्तिकदेखि कन्चनको उपचार भइरहेको छ । यसको उपचारमा प्रयोग हुने औषधि महंगो हुन्छ । उनका भाई सुनिलका अनुसार अहिलेसम्म धेरै खर्च भइसकेको छ । अब बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने स्थित�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङ्गस्थलबाट गत सोमबार बिहान पेट्रोलको पार्किङ्ग चोरीभयो । आइतबार दिउँसो पार्किङमा राखिएको ट्याङकर सोमबार बिहान २ बजेर ५९ मिनेट ४६ सेकेन्डमा बाहिर निकालिएको थियो । त्यसपछि कन्चनबारी पश्चिम हुँदै सुनसरीको शुक्रबारे–चिमडी हुँदै लगेको दे. . .
विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सोमबार मध्यराति सर्वाङ्ग भएर बस्नेमध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाटमा मध्यराती मस्ततालमा देखिएका ६ जनामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण पर्नेमा विराटनगर–६ का ४४ वर्षीय सुरेन्द्रमणी मण्डल, सुनसरी रा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निरला कार्की ले बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँले कम हो। चालु आर्थिक वर्षका लागि महान. . .
झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन था�. . .
विराटनगर । २०८० जेठ १८ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको बथनाहा–विराटनगर कार्गो रेल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । उद्घाटनका दिन आएको रेल त्यसपछि आएको छैन । कार्गो रेल नआउँदासम्म उद्योगी व्यवसायीले सधैं यसको माग गरेका थिए �. . .
झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ। उहाँगौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत�. . .
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार असार ९ उनी झापा गएका हुन् । मंगलबारै हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंले बताए । भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्�. . .