कोशी

कटहरी सडक खण्डको दुर्दशा ः सडकमा जनताको प्रदर्शन, मन्त्री पराजुलीको आश्वासन

प्रेम देवान विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डको सडकको दुर्दशाले सोमबार फेरि एकपटक स्थानीयवासी र सवारी चालकको आक्रोश सतहमा ल्याएको छ । लगातारको वर्षासँगै हाटखोला–कटहरी खण्डको कच्ची सडक हिलाम्मे बनेपछि एकै स्थानमा एउटा ट्याक्टरसहित चारवटा मालवाहक सवारी साधन सडकमा भासिएका छन् । . . .


कटहरीमा हुलाकी सडकमा फसे तीन मालवहाक, रोकिए बाँकी सवारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्ग क्षेत्रमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी अवरोध भएको छ । हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेपछि सवारी आवागमन असहज भएको हो । अलपत्र परेको सडकमा गाडी फसेको छ । तर, यो पहिलो पटक हैन । बारम्बार सडक निर्माणको काम . . .


विराटनगरमा स्वस्थ्य जीवन फर्काउन जीम धाउँछन् दम्पती

विराटनगर । ठ्याक्कै ४५ वर्ष पुगिन् खुश्बु गोयल । उनका श्रीमान विकास ४८ का भए । उनीहरुको दैनिकी भने भिन्न छ । पाँचवर्षदेखि बिहानीको मिर्मिरे झोला समाउँछन् अनि पुग्छन् जीम । हेर्दा फुर्तिला र भर्खरका देखिन्छन् । जीवन रंगीन देखिन्छ तर व्यक्तित्व उतिकै सादापन । हुन त उमेरले ५५ पुगेका बल्लभमणी तिम्सिना ज�. . .


विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्र�. . .


मोरङ कारागारमा कैद सजाय भोगिरहेका ७० बर्षिय वृद्धको मृत्यु

विराटनगर । जिल्ला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक ७० वृद्ध कैदीको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान राती २ बजे मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्�. . .


आजको मौसम : कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भ�. . .


लागुऔषध सेवन गर्न चोरी गर्छन

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारण यात्रुसमेत असुरक्षित महसुस गर्न थालेका छन्। पहिले अधिकांश चोरीका घटना रातिको समयमा हुने गरे पनि अहिल. . .


सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी

रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्र. . .


नेपाल स्काउटको ७५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्ति तथा संस्था सम्मानित

इटहरी । नेपाल स्काउटको ७५औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा आयोजित “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेश प्रमुख आयुक्त हेमन�. . .


मौद्रिक नीतिमा विराटनगरका उद्योगी–व्यवसायीले पठाए सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संघसंस्थाले आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्न सुझाव पेश गरेकाछन् । नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव दिदैं उद्योगी–व्यवसायीका संस्थाले कर्जा पैवाह, उद्योगमैत्री नीति �. . .


कोशी अस्पताल विराटनगरको जग्गा मिचेर बनेका संरचना खाली गर्न १५ दिने म्याद, यी संस्थाका भत्कन्छन् भवन

विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .


विराटनगरका तरुणदल नेता खोज्दै मन्त्री क्वाटर भएको घरमा प्रहरी, फरार लुकाएको आशंका

विराटनगर । नेपाली काँग्रेस निकट तरुण दल कोशी प्रदेशका नेता बिमल भट्टराई खोज्दै मन्त्री क्वाटरमा प्रहरी पुगेपछि आलोचना भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राती प्रहरी टोली पुगेको थियो । मन्त्री क्वाटरमा भट्राई लुटेको सू�. . .