कोशी

लागुऔषधमा सवारीका चालक, ५५ जनाको परीक्षण गर्दा ११ जनामा पोजेटिभ

इन्दु साह विराटनगर । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएका घटना प्रशस्त सुनिदै आएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाको जोखिम सामान्य हुँदैन । तर, चालकको अब मादक पदार्थ मात्रै नभई लागुऔषध सेवन गरे नगरको समेत परीक्षण हुने थालेको छ । जसमा ५५ जनाको परीक्षण गर्दा ११ जना भने पोजेटि. . .


सिटीमा छोडिएको चारदिनपछि एकलाख नगद र आईफोन धनीलाई फिर्ता

विराटनगर । विराटनगरमा सिटी सफारीमा छोडिएको एकलाख नगद, आईफोन १३ सहितका सामान चार दिनपछि सम्बन्धित धनीले फिर्ता पाएका छन् । गत चैत १६ गते विराटनगर १ भट्टाचौकबाट सिटी सफारीमा शनिमन्दिरसम्म आउने क्रममा छोडिएको ब्याग चारदिनपछि सुरक्षीत तवरबाट धनीले पाएका हुन् । विराटनगर ३ की सीता खड्काले सिटी सफारीमै . . .


धनकुटामा ३ क्विन्टल गाँजासहित विराटनगरका एक जना पक्राउ

धनकुटा । धनकुटामा प्रहरीले एउटा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। सोही घटनामा विराटनगर घर भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती क. . .


‘कोशी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित

झापा । कोशी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको गुराँस क्षेत्र तीनजुरे मिल्केमा एक समारोहका बीच ‘कोशी पर्यटन वर्ष–२०८२’ प्रारम्भ गर्दैछ । कोशी पर्यटन वर्ष’ निर्देशक समितिका. . .


कोशी प्रदेशमा २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा

विराटनगर । २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बैशाख २ गते सिरुव�. . .


विराटनगर यातायात व्यवस्थामा सेटिङ, ड्राइभिङ्ग सेन्टरले पैसा बुझाए मात्रै सेवाग्राही पाउँछन् लाइसेन्स

विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था कार्यालय सेवाबाट नागरिकलाई छेकेर बिचौलिया देखाउने अड्डा बनेको आरोप लागेको छ । बिचौलियाको जगजगी चलेपछि गत सोमबार मोरङ प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । खार्जीस्थित यातायात व्यवस्था कार्यालयले ट्रायल सेन्टरको त्रुटीमा टेकेरै सेवाग्राहीमाथि दु�. . .


‘रिर्जभ एन्टिबायोटिक’ बिक्री खुल्ला गर्न व्यवसायीको मन्त्रीसँग माग

विराटनगर । औषधी व्यवस्था विभागले छ समूहका एन्टिबायोटिक औषधी अस्पतालका फार्मेसीबाट मात्रै बिक्री गर्न पाइने गरी राखेको प्रावधान हटाउन माग गर्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग व्यवसायीले माग गरेका छन् । विभागले गत फागुन २५ गते गरेको निर्णय अनुसार रिजर्भ वर्गमा राखिएका औषधी खुद्रा फार्मेसीबाट ब�. . .


आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको. . .


पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको पर्डु विश्वविद्यालयबीच सहकार्य सम्झौता

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानास्थित पर्डु विश्वविद्यालयबीच सहकार्य गर्न सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण विधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । पूर्व�. . .


आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ�. . .


गर्भमा सन्तान हुर्काइरहेकी श्रीमतीको हत्या

विराटनगर । इलाममा श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप छ । इलामको फाकफोकथुम गाउँपालिका–३ का गिरीले गत फागुन २९ गते राति घरबाट केहि पर श्रीमतीको हत्या गरेको खुलेको छ । मुक्का प्रहार गर्दा श्री�. . .


इद पर्वको दिन परीक्षा स्थगित गर्न माग गर्दै मनमोहन विश्वविद्यालयमा ताला

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) दिन सोमबार समेत परीक्षा तालिका रहेकोले त्यसलाई रद्द गर्न माग गर्दै तालबन्दी गरिएको हो । यद्यपी यो परीक्षा विश्वविद्यालय आफ्नो नभएर सिटीईभीटी अन्तर्गत�. . .