विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको विकास कार्य अलपत्र परेको छ। विराटनगर किंग्स टोलीको होम ग्राउण्डको रुपमा रहेको यो रंगशाला कोशी प्रदेशको एकमात्र सरकारी स्तरको क्रिकेट मैदान हो। २०५५ सालमा बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने योजनाका साथ. . .
विराटनगर महानगरपालिकाको न्यायिक समितिले घरेलु हिंसामा परेका महिलाहरुको संरक्षण, सवलीकरण र दिगो आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कानुनी रुपमा कम जानकार रहेका महिलाहरुले आफू पीडित हुँदा त्यसको उपचार खोज्न सक्दैनन् । कानुनी उपचार खोज्न आर्थिक अभावले उनीहरुलाई पीडा सहन बाध्य बनाउँदै आएको छ �. . .
विराटनगर । त्रिदेशीय लाइफलाइन विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीहरुले बताएका छन् । विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजनामा सम्पन्न कार्यशालामा उद्योगीहरुले रानी. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे–९ स्थित गुम्बाटोलबाट अनलाइन जुवा खेलाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । रामप्रसाद खरेलको घरमा सट्टाबाजी सम्बन्धी गतिविधि अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेर खरेका छोरा शान्तिराम खरेर र टंकबहादुर थापालाई नियन्त्रणमा लिइएको हो ।. . .
इन्दु साह विराटनगर । विराटनगरको बसपार्कबाट दैनिक नेपालका विभिन्न जिल्लाका लागि बस निस्कन्छन् । अन्य जिल्लाबाट विराटनगर बसपार्कसम्म आउने र यताबाट जाने सानो ठुलो बस गरी जम्मा ४ सय देखि ४ सय ५० सवारी छन् । पछिल्लो समय यातायात व्यवसायमा आकर्षण बढेको पाईन्छ । तर जसरी आकर्षण बढेको देखिएको छ त्यस अनुसारको . . .
विराटनगर । घरभित्र महिलामाथि हुने हिंसा हतपत बाहिर आउँदैन । घरकी छोरी हुँदा बुहारी र भाउजुलाई नकारात्मक भाव राख्ने महिला बुहारी बनेर गएको घरकी छोरी ‘नन्द–आमाजु’ बाट पीडित हुने घटना थुप्रै छन् । यति मात्रै नभई बुहारी हुँदा आफूले भोग्नु परेको हिंसा आमा हुँदै बुहारी भित्रयाएर सासु हुँदा पनि चलनको रुपमा. . .
प्रेम देवान विराटनगर । तराई ,पहाडमा बोलिने चार वटा भाषामा समेटेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक सन्देश बोकेको भिडियो सार्वजनिक गरेको छ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयले लिम्बु, बान्तावा, थारु र मैथिली भाषामा समेटेर बनाइएको �. . .
झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँग�. . .
विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी �. . .
सङ्गीता राई/रासस धरान (सुनसरी) । भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा । यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्. . .
विराटनगर । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि पत्रकारहरुको सरगर्मी बढ्दै गएको छ । केन्द्र , प्रदेश र जिल्लाको एकैपटक मसिर २८ गते हुने निर्वाचनको छुटाछुटै समुहगत उमेदवार परेका छन् । जसमा सरकार घटक नेपाली काँग्रेसको शुभेच्छुक नेपाल प्रेस यूनियन र एमालेको भातृ संगठन प्रेस चौतारी म. . .
इन्दु साह विराटनगर । विराटनगरमा टोल सौन्दर्यकरणको नाममा हुने खर्चमा बेमतलव हुने गरेको छ । महानगरपालिकाबाट बजेट ल्याएर खर्च गर्न चासो दिने टोलका संस्थाले त्यसको संरक्षणमा समेत महानगरले नै बजेट दिनुपर्ने माग गरेका हुन् । विराटनगर–९ स्थित कलेजरोडमा गमलामा रोपिएका विरुवाको त्यसकै शिकार हुने देखिएक�. . .