विराटनगर। कोशी प्रदेश सरकारले असार १४ गतेलाई १ बजेका लागि प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको हो । संव�. . .
विराटनगर । मोरङमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई सोमबारदेखि वंशजको नागरिकता जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणको तयारी गर्दै आवश्यक कागजात बारे जानकारी गराउन स्थानीय तहहरुमा परिपत्र जारी गरेको हो । नागरिकता लिन चाहिने कागजात र सिफा. . .
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा एक अर्ब २५ करोड रुपिँयाको लगानीमा नयाँ दाल उद्योग स्थापना भएको छ । विराटनगरका तीन उद्योगी अविनाश बोहरा, पवन अग्रवाल र लोकमान्य गोल्छाको संयुक्त लगानीमा मोरङको बुढीगंगा गाउँपालिका ५ मा एभरेष्ट पल्स प्रा.लि. स्थपना गरिएको हो । तीनैजना उद्योगी विराटनगरका भएपनि . . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपिँयाको कुल व्यय अनुमान प्रस्तुत गरेको छ । महानगरपालिका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । आगामी आ. . .
विराटनगर । मोरङमा विपद् स्तरीयकरणमा बाढी र डुबानको क्षति वर्षेनी एक नम्बरमा पर्दछ । जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ अनुसार जिल्ला नौवटा खोला÷नदी जसले वर्षेनी ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । २०६८ सालयता मोरङमा १२ हजार ५४८ घर बाढी र डुबानले क्षति पु¥याएको छ । बाढी र डुबानमा परेर ४. . .
विराटनगर । सरकारले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधिी, २०७७ जारी गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार २०७७ साल पुस २६ मा यो कार्यविधी जारी भएको थियो । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले. . .
विराटनगर । स्थानीय तहको भू–उपयोग नीतिले औद्योगिक क्षेत्र र कृषि क्षेत्रलाई एकसाथ खण्डित गर्दा यसको असर उत्पादनमा पर्ने सरोकारवाला पक्षको चिन्ता छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको नीति सम्वादमा औधोगिक क्षेत्रभित्र पर्ने मोरङ र सुनसरीका स्थानीय तहहरुले तयार पारेको भू–उपयो�. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिकाको कारण अहिलेको व्यवसायिक मन्दि ल्याउन मुख्य भूमिका रहेको पूर्वका उद्योगीहरुले आरोप लगाएका छन् । चालु पुँजी कर्जामा लगाइएको सीमाका कारण बजारमा मन्दी आएको भन्दै त्यसलाई आगामी मौद्रिक नीतिमा सुधार्नुपर्ने उद्योगीहरुको माग छ । उ. . .
विराटनगर । मनसुन सुरु भएसँगै विराटनगरलाई डुबानको चिन्ता सुरु भएको छ । वर्षेनी डुबानको चपेटामा पर्ने विराटनगरका लागि केशलिया र सिंघिया पीडा फर्काउने र खुशी बगाउने खोलाको रुपमा सूचिकृत छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य समितिले विराटनगर महानगरलाई घेरेर बग्ने दुई खोलालाई प्रमुख जोखिममा स�. . .
विराटनगर । विराटनगरका सरकारी विद्यालयमा अंग्रेजी–नेपाली शुल्क अभिभावकले बुझाएपछि मात्रै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउने गरेका छन् । नेपाली माध्यमको पढाईलाई नकारात्मक दृष्टिकोणले हेरिएपछि अंग्रेजी माध्यमको पढाई सुरु गरेका विराटनगरका सरकारी विद्यालयले सहयोगको नाममा शुल्क लिएर मात्रै विद्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । आज सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाखा र घाइतको उपचारका ल�. . .
सुजता लिम्बू विराटनगर । ‘बालकैमा दिल बस्यो गौथली नभागौ त मनमा भो खुलदुलि भागौ भने बालबिबाहको मुद्दा चलानी’ गीतका हरफ र प्रकाश विक (नाम परिवर्तन) को जीवन कहानी उस्तै—उस्तै भन्दा फरक नपर्दो हो । उनलाई उमेर नपुगी विवाह गर्दा मुद्दा चल्छ भन्ने ज्ञान समेत थिएन । त्यही अन्जान र अनविभज्ञताका कारण अ. . .