खेलकुद

तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता भिजनलाई आईओएफटीसीको सम्मान

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ । सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड त�. . .


नेपाल प्रिमियर लिगको मार्की प्लेयर छनोट: सन्दीप लामिछाने विराटनगरमा

काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् । ‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन् । यस्तै, टिम विराटनगरमा सन्दीप ल. . .


रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी : कसलाई कुन अवार्ड ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। रोहितले आफ्नै सहकर्�. . .


एनपिएलका मार्की खेलाडीको लक्की ड्र आज

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) मार्की खेलाडीको लक्की ड्र शनिबार हुदैछ। शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गर. . .


एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः सात दिनको समय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे सात दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फाले २०७९ असार १५ . . .


विद्यालयस्तरीय‘विराटनगर बास्केटबल कप’पाचौं संस्करणको फाइनल खेल शनिबार हुने

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को फाइनल खेल शनिबार हुने भएको छ। पाचौं संस्करणको बास्केटबल कपको फाइनल खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा भदौ २९ गते शनिबार हुने भएको हो। पुरुषतर्फको पहिलो सेमिफाइनलको खेलमा शिक्षादीपलाई पराजित गर्दै विकेभिए फाइनलमा पुग्न सफल भएको. . .


इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी

काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२० आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विके�. . .


विराटनगरका महेश रिजाल नेपाली महिला यु १९ को मुख्य प्रशिक्षक चयन

नेपाली महिला यु १९ को मुख्य प्रशिक्षकमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रिजाललाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको प्रवक्ता छुम्बी लामाले बताए । क्यानले बुधवार नै महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यी. . .


विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौं । अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ । यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जी. . .


कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा ग�. . .


ट्रायल मास्टरका लागि नेपालका नौं खेलाडी मलेसिया जाने

काठमाडौं । मलेसियामा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट नौं खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि नौ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ । सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सु. . .


काभा महिला भलिबलका लागि पुलिस क्लबको टोलीलाई बिदाइ

काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन् । नेपाल�. . .