विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .
विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभाव. . .
विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ । तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएक. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौता अनुसार काम नगरेर कार्वाही गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा प्रवाहमा लापरवाही गरेलाई दण्डित गर्ने बताएका हुन् । कर्मचारी समायोजन गर्ने बारेमा समिति नै खार. . .
रबिन्द्र बराल रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो । भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग ग�. . .
विराटनगर । उदयपुरको वेलका नगरपालिका घर भएकी ज्ञाना खड्का (कमला) ईटहरीमा बस्दै आएकी छिन् । उनका भाई बिगत ५ बर्षदेखि हाडजोर्नी तथा नसा सम्बन्धि समस्याका कारण उपचारको खोजीमा थिए । ईटहरीमा बस्दै आएकी कमलालाई उनका भाई जीवन खड्काले विराटनगरको सिटी अस्पतालमा राम्रो डाक्टर रहेको भन्ने सुनाएर त्यही उपचारको ल. . .
विराटनगर । एक हप्ता अगाडी विराटनगरमा आफन्त खोज्दै आएका भोजपुरका ७६ बर्षिय खडानन्द शर्मा चौलागाइले विराटनगरमा कोही भेटेनन् । एक सातासम्म विराटनगरका बिभिन्न ठाउँमा भौतारिएका चौलागाई आफन्त कोही नआएपछि विराटनगरका युवा अभियान्ताहरुले उद्धार गरी सुनसरी चतरामा रहेको एक आश्रमको पुर्याएका छन् । १८ बर्�. . .
विराटनगर । लामो समयदेखी अवरोध रहँदै आएको दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् । मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल थालेका हुन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघ�. . .
झापा, भदौ १८। वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा बुधबार बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसत. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ७, बरमनियाँमा २०४८ सालमा जन्मिएका हुन्, युवा उद्यमी सरोज नेपाल । नेपाल बाल्यकाल देखि नै कृषि कर्मलाई निक्कै रुचाउँथे । कक्षा १०मा बढ्दै गर्दा कृषिमा केही गरौँ भनेर उनी गाउँको दुध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्थे । कसैले दुधको खोजी गर्दा उनले गाउँका किसान. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ स्थित सौठा माध्यमिक विद्यालयमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । भदौ १४ देखि २० गतेसम्म मानव बेचबिखन बिरुद्ध साताव्यापी जनचेतनामूलक कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई लक्षित सचेतना सम्बन्धि प्रशिक्षण द�. . .
विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा नेपालका लागि यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीका साथ दुईपक्षिय व्यापारिक हितका सम्वन्धमा आज विराटनगरमा छलफल भएको छ । छलफलमा उपस्थित यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वी तथा मुस्लिम आ. . .