विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्। मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः नौ वर्षीया बालिकासहित बुधबार सुनसरीका दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो । बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रति. . .
विराटनगर । नेपाल स्काउटले प्रदेश १ का लागि गठन गरेको तदर्थ समिति विरुद्ध नयाँ संघर्ष समिति गठन भएको छ । नेपाल स्काउटले रवि खनाल नेतृत्वमा प्रदेश १ तदर्थ समिति गठन गरेको थियो । त्यसका विरुद्ध मोरङमा बृहत स्काउटरहरुको भेला आयोजना गरेर नयाँ समिति गठन गरिएको हो । नयाँ समितिको नेतृत्व स्काउटका पूर्व जिल्ल. . .
विराटनगर । गत असोज २७ गते विराटनगर–३ का ४५ वर्षीय कुलदिप चौधरीमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखियो । दुईदिन अगाडी कोशीमा स्वाब संकलन गराएका चौधरी संक्रमित भएसँगै कार्तिक १३ गते पुनः कोशी अस्पतालको प्रयोगशालामा पुर्नपरीक्षणका लागि पुगे । प्रयोगशालाका कर्मचारीले स्वाब संकलन गरे १४ गते चौधरीक. . .
विराटनगर । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई ११ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति–४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची ह�. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ३६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्र. . .
विराटनगर । कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएका एक पुरुषको अन्त्येष्टि आफन्तले तीन घण्टासम्म रोकेका छन् । मतृक विराटनगर–११ का ४९ वर्षीय पुरुषलाई परम्बिश्रान्ती स्थल हाटखोला घाटमा पु¥याएर चितामा राखिसकिएको थियो । त्यस क्रममा आफन्तले मुख हेर्ने क्रममा रगत बगेको देखेपछि अन्त�. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित रोयल बिरयानी हाउसमा साउदी अरबको लोकप्रिय परिकार ‘‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीसहितको बिर्यानी पाउन थालेको छ । बिरयानी पारखीहरुको लागी पछिल्लो समय रोयल बिर्यानी हाउस सबैको गन्तव्य बन्दै जान थालेपछि नयाँ परिकार थपिएको हो । मुस्लिम समुदायको परम्परागत प�. . .
विराटनगर । लकडाउन र कोरोना भाईरस संन्त्रासका कारण थलिएको होटल तथा रेस्टुरेन्ट व्यवसायमा पुनः लगानी आकर्षित हुन थालेको छ । लकडाउन हटेसँगै जुर्मुराउन थालेको होटल तथा रेष्टुरेन्ट व्यवसायमा नयाँ लगानी समेत थपिन थालेको हो । त्यही क्रममा विराटनगर ९ जहदा रोडमा ओल्ड टाउन रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आ. . .
विराटनगर । विराटनगर महेन्द्र चौक स्थित रहेको न्युरो कोभिड १९ अस्पतालमा मंगलबार विहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ११ का ४९ वर्षका पुरुषको कात्तिक १४ गते स्वाब संकलन गरिएको थियो । उनको सोही दिन कोरोना पाजेटिभ रिर्पोट आएपछि १४ गते नै न्यूरो अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्न�. . .
विराटनगर । यदि तपाईले कोरोना परीक्षण गराउनु भएको छ भने अब अनलाईनको माध्यमबाट घरमै बसी–बसी नै रिपोर्ट हेर्न सक्नु हुनेछ । केही समय अगाडीसम्म आफुले दिएको पीसीआरको रिर्पोट फोनबाट बुझ्न सकिन्थ्यो भने अहिले अनलाईनको माध्यमबाट नै पीसीआर रिर्पोट हेर्न सकिने सुविधा सुरु गरिएको हो । कोशी अस्पताल र विराटनग�. . .
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन हुनुहुन्छ । उहाँले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिनुभएको छैन । ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न ल. . .