विशेष

इटहरीमा खोला, पैनी मिचेर बनाएको अवैध संरचना भत्काउन सुरु

इटहरी । अवैध रुपमा खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ । बर्षेनी इटहरीमा बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा बनाइएका संरचानाहरु उपमहानगरले डोजर चलाएर भत्काउन सुरु गरेको हो । इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकार. . .


माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले आफ्नो विद्युत गृहको प्राङगणमा समुदघाटन समारोह आयोजना गरि स्थानीयहरुको उपस्थितिमा भएको कार्यक्�. . .


झापामा २५ हजार क्षमताको रंगशाला बन्दै

झापा । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माण पक्षको छ । झापामा �. . .


मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

विराटनगर । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित. . .


केपी ओलीले भने: ‘महाजात्राले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् । सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिए । उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विष�. . .


टी–२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज

काठमाडौं । नेपालले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो । सोमबार भएको पहिलो खेलमा नेपा�. . .


पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

फिक्कल (इलाम) । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र �. . .


तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ । आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व),. . .


११ हजार जनतामाझ ‘मेयर’ छायाङ्कन

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए । खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो . . .


आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल

काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसी�. . .


होली विशेष : स्वास्थ्यलाई ख्याल गर्दै होली मनाउन चिकित्सकको आग्रह (भिडियोसहित )

विराटनगर । होली पर्व भन्ने वित्तिक्कै रङ्गहरुको पर्वको रुपमा लिने गरिन्छ । खास गरी एक अर्कामा रङ्ग दलेर नै होलीको पहिचान खुल्छ । त्यसको अलवा मिठो मसिनो खाने पिउने नै हो । खास गरी होली पर्वलाई एक उत्साहको रुपमा पनि मानिदै आएको छ । तर कहिलेकाहीँ सानो गल्ती वा लापरबाहीका कारण रङको यो पर्वका कारण मानिसले. . .


फिल्म ‘महाजात्रा ’ विराटनगरका सिनेमा हलमा एकैदिन ८ वटासम्म शो

प्रेम देवान विराटनगर । चैत ९ गते शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको चलचित्र 'महाजात्रा' विराटनगरका हलहरुमा दर्शकको राम्रो सहभागिता देखियो। विराटनगरको क्युएफएक्समा एक दिनमा ८ वटासम्म शो चलाएको छ । क्युएफएक्सले ३ दिनमा २२ वटासम्म शो गर्न भ्याएको छ । शुक्रबार ७ शनिबार ८ र आज आईतबार ७ शो गरेको हलले जन. . .