झापा । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईँले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबा. . .
प्रेम देवान विराटनगर । आगलागीको जोखिमबाट कुनै पनि जिल्ला अछुतो छैनन् । नेपालमा त्यस्तो कुनै बस्ती छैन होला जहाँ आगलागी नभएको होस् । त्यसैले यसको जोखिम सबैतिर छ । मोरङ जिल्ला पनि आगलागीको जोखिममा छ । चालु आर्थिक बर्षको साउनयता फागनु अन्तिमसम्म मात्रै १२७ वटा आगलागीका घटना भएका छन् । जसका कारण पाँच जन�. . .
विराटनगर । तीन दिन अगाडि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुरा�. . .
विराटनगर । मोरङ प्रहरीले होली विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ६१२ जना प्रहरी जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा मात्रै २०० जनशक्ति परिचालित हुनेछन् । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कमाण्डसहित नौ प्रकारको प्रहरी टोलि होली अवधीमा परिचालित हुनेछ । जिल्लाभर. . .
विराटनगर । मोरङ प्रहरीले होली पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले रंगको पर्व होलीलाई भयरहित र मर्यादित बनाउन सुरक्षा संयन्त्र परिचालनको खाका तयार पारेर कार्यन्वयनमा ल्याइएको जानकारी दिएका हुन् । प्रहरीले ११ बुँदेमा आफ्नो सुरक्षा अनुरोध �. . .
सुजता लिम्बु विराटनगर । सहकारी ठगीको मारमा परेको विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाई चियापसल चलाउछन् । उनले दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा घरजग्गा बेचेर पैसा जम्मा गरे । राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन भनेर उनले सहकारीमा पैसा राखेका रहेछन् । गुरागाईं�. . .
विराटनगर । मोरङ प्रहरीले फैसला कार्यान्वयनमा एक महिनाको अवधिमा देशैभरीमा उत्कृष्ट सफलता हाँसिल गरेको छ । समाजमा दण्डहिनताको अन्त्य र कानुनको परिपालनामा सकारात्मक सन्देश प्रवाह गर्न फागुन १४ गतेदेखि यताको अवधिमा जिल्लाभरबाट ३६१ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ. . .
काठमाडौँ । समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ । तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् है भन्ने उदाहरण बन्नुभएको छ, भैसैँपाटीका २३ वर्षीय प्रितम विक । उहाँ विगत दुई वर्षदेखि भैसैँपाटीकै ‘सेकुवा बगान’ रे�. . .
देवराज तामाङ विराटनगर। गर्मी समयमा अनियमित रुपमा विद्युत पटक पटक आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित हुने गरेका छन् । गर्मीमा समयमा पर्यावरणीय चुनौती, ग्राहकको रिपोर्ट बनाउने क्रम तथा मर्मत सम्भारको कार्य गर्न विद्युत लाईन शटडाउन तथा ट्रीप हुने हुँदा विद्युत धेरै पटक जाने गरेको हो । गर्मी�. . .
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । शराव घोटाला काण्डमा पटक–पटक बयान दिन बोलाउँदा नआएपछि उनलाई बिहीबार राति भारतीय प्रवर्तक निर्देशनालय ईडीले पक्राउ गरेको हो । केजरीवालविरुद्ध ईडीको टोली सर्च वारेन्ट लिएर घर पुगेको थियो । घरमै २ घण्टासम्म सोध�. . .
काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी र उनको व्यापारिक समूहका व्यक्तिहरु निरन्तर चर्चामा छन् । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अर्बपति चौधरी पनि छानबिनमा तानिएका छन् । जग्गा हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्ध�. . .
विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणमा डिफेन्डिङ च्याम्पियन विराटनगर सिटी एफसीलाई आयोजकले समावेश नगर्ने भएको छ । सातौं संस्करणमा विजेता बनेको विराटनगर सिटी एफसीलाई आयोजकले निम्ता नै नदिएको हो । ‘यस वर्षको विराट गोल्डकपमा सहभागी हुन निम्तो नपाएको थाहा. . .