काठमाडौँ । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित बाबा हल सिनेमा नजिकै पुरानो पिपलको रुख ढल्दा एक दर्जन बढी विधुतीय पोलमा क्षति पुगेको छ । आज विहान करिब २ बजेको समयमा पुरानो रुख ढल्दा १५ वटा विधुतीय पोलमा क्षति पुगेको हो । धेरै बर्ष पुरानो भएर ढलेको हुन सक्ने विराटनगर महानगरपालीका वडा नम्बर १५ का व. . .
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ । बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ । एमालेले पछिल्लो समय भारतसँग गरिए�. . .
काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ । मंगलबार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने न. . .
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् । यस्तै, सभामुख देवराज घि. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा संघीय सरकारको लगानीमा १७ करोड रुपिँया खर्चेर बनेको एकिकृत फलफूल तथा तरकारी बजार प्रयोग, प्रयोजनविहीन बनेको छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात यसको प्रयोग अहिलेसम्म नभएको हो । संघीय सरकार कृषि मन्त्राल�. . .
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरूसँग. . .
विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ । सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञा. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका धार्मिक तथा साँस्कृतिक शहरको रुपमा स्थापीत छ । विराटनगरलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिएको समृद्ध शहरको रूपमा चिनिन्छ । औद्योगिक राजधानीको रूपमा परिचित यो शहर धार्मिक विविधताको रुपमा समेत परिचित रहेको छ । विराटनगरमा निकालिने राधाकृष्ण रथया�. . .
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । सोमबारदेखि जारी बैठक आज पनि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने लागिएको हो । सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा �. . .
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ । मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो । आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँ�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ । जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा �. . .