विशेष

अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीक. . .


दुईदिन लम्बिएपछि बल्ल सुरु भयो नेकपा एमाले मोरङ १० औँ अधिवेशन, २ घन्टामा १५० मत खस्यो

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विराटनगरको बरगाछीस्थित होटल मनास्लु इनमा साढे ९ बजेबाट मतदान सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म १५५ मत खसेको प्रमुख निर्वाचन अधिकृत सुरेसलाल श्रेष्ठले जानकारी दिनुभयो । मतदानका लागि २२ वटा बुथ नि�. . .


ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाच. . .


विराट गोल्डकप : दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेवा दिल्ली फुटबल क्बललाई टाइब्रेकरमा५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबार. . .


भारतको बथनाहा–कटहरी रेलवे जग्गा मुआब्जा विवाद टुङ्गियो, विस्तारका लागि खुल्यो ढोका

विराटनगर । भारतको बथनाहा रेल–वे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फ जग्गा मुआब्जा विवाद झिक्दै सर्वोच्चमा परेको रिट खारेज भएसँगै रोकिएको क्षेत्रमा विस्तारको बाटो खुलेको छ । सर्वोच्च अदालतले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै पुनरावलोकनका लागि कटहर�. . .


साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

हेमन्त जोशी/रासस काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब साढे छ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ करोडको बजेट ‘सिलिङ’ निर्धारण गर्दा आन्तरिक राजस्वबाट रु १२ खर्ब ६३ अर्ब १० करो�. . .


विराटनगर भन्सार जाँचपास भएको एक ट्रक सामान प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगर भन्सारबाट जाँचपास भएको फुड सप्लिमेन्ट तथा कस्मेटिकको सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पैठारीकर्ता अजय रायको सामान प्रहरीले कम मूल्यांकनमा जाँचपास गराइएको आरोपमा पक्राउ गरेको हो । भन्सार एजेन्ट रोशन यादवको जनक क्लिरिङ्गबाट भएको थियो । यादवले सामान जाँचपासमा कैफ. . .


विराटनगरमा एमाले मोरङ अधिवेशन : लम्बिएको लम्बियै, निर्वाचन आजै सुरु हुनेमा शंका

विराटनगर । नेकपा एमाले मोरङको १० औँ अधिवेशन नेतृत्व चयनमा पुगेर पुनः अलमलमा फसेको छ । मंगलबार नयाँ नेतृत्व निर्वाचित गर्नका लागि तोकिएको मतदानको समय घर्काउँदै लगिएको छ । सहमतिको प्रयासका लागि भन्दै मतदानको समय बिहान ९ बजेबाट दिउँसो २ बजेका लागि सारिएको छ । यद्यपी यहि क्रममा समय सार्ने काम भईरहँदा आज�. . .


धरानमा श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै

धरान (सुनसरी) । धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहनुभएका उहाँले श्रमदानका रुपमा काम गरिरहेको बताउनुभयो । सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले. . .


चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

भेषराज कार्की/ रासस काठमाडौँ । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण �. . .


विराट गोल्डकपमा आज दिल्ली र एपीएफ भिड्दै

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा आज सुदेवा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको सुदेवा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सोमबार राति सम्प�. . .


इलामको रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल

सुजन तिमल्सिना इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदे. . .