विशेष

उपभोक्ताको गुनासो आए मात्रै परीक्षण हुन्छ विराटनगरमा पानी

इन्दु साह विराटनगर । उपभोक्ताको धारामा पानी धमिलो आयो, लेदो आयो वा अन्य कुनै विकार देखिए गुनासो विराटनगर महानगरपालिकामा पुग्छ । तर, खानेपानी वितरणसँग सम्बन्धित कार्य भने महानगरपालिका आफैंले गर्दैन । महानगरपालिकामा खानेपानी शाखा भने छ । नगरवासीले दैनिकजसो खानेपानी दुषित भएको भन्दै दैनिक गुनासो आउ�. . .


प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।. . .


तेह्रथुममा खुकरी प्रहार गरि आमाको ह*त्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग ग�. . .


राजश्री सेविंग्सको विराटनगर शाखा विरुद्ध प्रहरीमा उजुरी

विराटनगर । विराटनगर रंगेली रोडस्थित राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. सेवा कार्यालय विरुद्ध सेवाग्राहीले उजुरी दर्ता गरेका छन् । सुनसरीको दुहबी–९ का फिरोज आलमले किर्ते जाँलसाँझ गरेर ठगी गरेकोले अनुसन्धान गरेर कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।. . .


जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । आधुनिक प्रविधिहरु भित्रिन थालेपछि नेपालमा मौसमको भविष्यवाणी मिल्ने गरेको मौसमविदहरुको धारणा छ । भू–उपग्रह (स्याटेलाइट) बाट प्राप्त बादलका तस्बिरबाट मौसमको पूर्वानुमान गरिन्छ । तर नेपालमा पर्याप्त प्रविधि र जनशक्तिको अभावमा प्रभावकारी काम गर्न नसकेको मौसमविदहरु बताउने गर्छन । मौसम �. . .


नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको प�. . .


सवारी दुर्घटनामा नौवर्ष कैद : उद्योग प्रशासनले वेवास्ता गरेको विराटनगरका एक परिवारको गुनासो

विराटनगर । झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौवर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ । २०७७ फागुन १९ गते तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको मृत्यु र दुईजना घाईते भएका थिए । प्र १–०४–००१ च ०१६७ कार, को १ क १६८४ नम्बरको ट्रक र प्र.०१. . .


विराटनगरमा जारी दुई दिने ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ सम्पन्न, क-कसले प्राप्त गरे अवार्ड ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’ मा एक दर्जन बढी अवार्डसँगै फिल्मी क्षेत्रमा योगदान पुर्याउने सिने कलाकारहरुलाई सम्मान गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुतीमा विराटनगरको सिटी सिनेमा हलमा आयोजित दुईदिने क्यानडा नेपा�. . .


राजश्री सेविंग्स को–अपरेटिभ विराटनगरको बद्मासी : एउटाको धितोमा अर्कैलाई ऋण जारी

विराटनगर । विराटनगर रंगेली रोडस्थित राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. सेवा कार्यालयले ऋणीलाई हस्ताक्षर गराउँदै अर्कोको नाममा पैसा ट्रान्सफर गराउने गरेको खुलेको छ । २०७५ सालमा सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीकी दुखनी खातुनको चेकमा औंठा छापा गराएर अर्को व्यक्तिको नाममा पैस�. . .


विराटनगरमा स्वार्थले पुरियो घोघापैनी, डुबान पीडित निकास माग्दै संघर्षमा उत्रने

विराटनगर । विराटनगरको कन्चनबारी चौकपूर्व ठुलोमिलसम्मको नाला २०६८ सालमा निर्माण गरिएको थियो । कन्चनबारी चौकदेखिको पानी ठूलोमिल पश्चिममा रहेको घोघापैनीबाट निकास दिने गरि नाला निर्माण गरियो । तर, घोघापैनी स्वार्थमा पुरेर बाटो बनाएपछि कन्चनबारी क्षेत्रको पानीको निकास रोकियो । जसको प्रभाव स्थानीयले �. . .


डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

काठमाडौं । देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ । ७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक ग�. . .


मन्त्री चौधरीले सार्वजनिक गरिन १२० दिनका उपलब्धी

काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिएका छन् । यस �. . .