विशेष

सप्तकोशी नदीको जलसतह तीनलाख ९५ हजार क्युसेक मापन

विराटनगर । सप्तकोसी नदीको जलसतह उच्च भएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा तीनलाख ९५ हजार क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको थियो �. . .


विराटनगरका व्यवसायीको मौद्रिक नीतिमा सुझाव, ऋणको पुनःसंरचना होस्

विराटनगर । विराटनगरका व्यवसायीले ऋणको पुनःसंरचना गर्ने नीति ल्याउनुपर्ने बताएका छन् । पुराना कर्जाको किस्ता तिर्न गाह्रो भएको भन्दै मोरङ उद्योग–व्यापार संघले आगामी मौद्रिक नीतिमा दिइएको सुझावमा ऋणको पुनःसंरचनाको माग गरिएको हो । संघका उपाध्यक्ष अनिल शारडाले संस्थागत प्रतिनिधित्व गर्दै राष्ट्र . . .


पानीको बहाव उच्च हुँदै गएपछि सप्तकोशी नदीको ५६ वटा ढोका खोलिए

विराटनगर । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ । आज आइतबार बिहान १०:३० बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार क्युसेक पानीको बहाव मापन गरेको छ । अहिले ब्यारेजको ५६ वटा ढोका खोलिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो । सप्�. . .


क्यानको बैठकमा विश्वकपको समिक्षा भयो ?

काठमाडौं । नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप क्रिकेट खेलेर फर्किए पछि नेपाल क्रिकेट संघ क्यानको बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । आइसीसी टी–२० विश्वकप खेल्नका लागि अमेरिका र वेस्टइन्डिजमा भएका बेला क्यानको विवादहरु पनि सार्वजनिक भएका थिए । ती विवादहरुको बारेमा क्यानको बो�. . .


देशभर मनसुनी वर्षा : पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउ�. . .


सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खोलियो

विराटनगर । सप्तकोशीमा नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । शनिबार बेलुका ६:३० बजे कोशी ब्यारेजमा तीन लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर . . .


ओबीका समाचार संयोजक प्रेम देवान कोशी भिजन फिल्मसद्धारा सम्मानित

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले ओबी मिडियाका निर्देशक तथा आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई सम्मान गरेको छ । कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा कलम चल. . .


एमालेका अध्यक्ष केपी ओली निवासका सुरक्षा प्रमुख मृत फेला

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेश थापाको मृत्यु भएको छ । शनिबार थापा उनकै घरमा मृत फेला परेका सशस्त्र प्रहरीले जानकारी गराएको छ । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुन्डुमा बस्दै आएका थिए । शुक्रबार उनी घर गएका थिए । उनी एक वर्षयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नि�. . .


पहिरोले विपी राजमार्ग अवरुद्ध , यातायात ठप्प  

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको  सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद�. . .


देशभर मनसुनी वर्षा : आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।अहिले देशभर साधार�. . .


जीवन चलाउने आलुचप, भाडा बुझाउनै ठिक्क

इशु पन्त विराटनगर । विराटनगरमा लामो समयदेखि पानीपुरी चटपटे व्यवसाय गरेर परिवारको जीवनयापन चलिरहेको थियो । एक समय स्वादिलो मानेर निकै टाढा टाढाबाट ग्राहकहरु आउने गर्दथे । अहिले त्यति व्यापार छैन । डोमनी देवी साह विराटनगर–९ जहदा रोडस्थित सिटी प्यालेस अगाडीको खाली जग्गामा आलु चप, ब्रेड चप, पकौडा र पाप�. . .


क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेक. . .