विशेष

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बस दुर्घटना अपडेट : थप एकको मृत्यु

बारा । बरामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभ. . .


कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु तेश्रो अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (३) ब. . .


बजेट होलिडेजको अवस्था हुन दिनौँ : मुख्यमन्त्री थापा

विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवमा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरित विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि स्थगित भएको हो । सभाम�. . .


झापाको ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार

सुरुङ्गा (झापा) । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्च�. . .


भन्सार छलेर ल्याएको २९ कार्टुन स्याउ विराटनगरबाट बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको स्याउ विराटनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । २ वटा सिटी सफारीमा लोड गरि ल्याएको २९ काटुर्न स्याउ विराटनगर ६ कृषी भवन छेउबाट बुधबार दिउँसो बरामद गरेको हो । भारतबाट भन्सार नतिरी ल्याएको अन्दाजी ६ सय ४० केजी स्याउ बरामद गरिएको सशस्त्र प्रहरी बल �. . .


विराटनगरमा भागवत गीताको सार बुझ्न समय निकालेर ‘इस्कन’ पुग्छन् युवा

विराटनगर । विराटनगर ट्राफिक चौक नजिकै इस्कन सेन्टर छ । इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सिएसनेस ‘इस्कन’ संसारभर भागवत गीताको सारको विषयमा ज्ञान दिलाउने संस्था हो । अन्तराष्ट्रिय कृष्णभावनामृत संघ वा ‘हरे कृष्ण आन्दोलन’ नामले बुझिने यो संस्था १९६६ मा न्यूयोर्कमा भक्तिवेदान्त स्वामी प्रभुपादले प्रा�. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापा नेतृत्वको सरकार विरुद्ध सर्वोच्चमा रिट, बर्खास्त गर्न अन्तरिम आदेश माग

विपराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धब थापाले संविधान विपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमो�. . .


विराटनगरमा बैंकहरुले सेवाग्राहीका लागि पार्किङ व्यवस्थापन गर्नुपर्नेमा महानगरको दवाव

विराटनगर । विराटनगरमा सञ्चालित बैंकहरुले सेवाग्राहीका लागि आफैं पार्किङ व्यवस्थापन मिलाउने भएका छन् । ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले पार्किङ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्�. . .


एमाले र राप्राको बहिस्कारपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिस्कार गरेपछि स्थगित भएको छ । आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपर�. . .


मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई एमालेले ध्यानाकर्षण गराएका छन् । एमाले संसदीय दलका उपनेता राम राना सहितको सांसदहरूले प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्री थापाले लिएको विश्वसको मत असंवैधानिक रहेको भन्द�. . .


धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका. . .


गर्भको बच्चा व्यवस्थापन गरेपछि प्रेमिका छोड्न चाहन्थे गोबिन्द

विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्�. . .