विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आईतबारबाट सुरु भएसँगै पहिचान पक्षधर विहानैदेखी देवकोटा चौक स्थित प्रदेशसभा बाहिर आसपास तैनाथ रुपमा खटेका थिए । त्यति कै म. . .
विराटनगर । जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् । त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएक�. . .
विराटनगर । विराटनगर महागरपालिको प्रतीक चिन्ह (लोगो) आफ्नै बनेको छ । महानगरपालिकाले सार्वजानिक सूचना आह्वान गरेर मागेका ढाँचामध्ये नरकुमार श्रेष्ठको लोगो कार्यन्वयनमा ल्याइएको हो । महानगरपालिकाले सार्वजानिक सूचना जारी गरेर आम नागरिकसँग लोगोको ढाँचा पठाउन आग्रह गरेको थियो । त्यसमा महानगरपालिकाक�. . .
विराटनगर । आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि ब. . .
काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्�. . .
काठमाडौं ।सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने ग�. . .
विराटनगर । गत चैतको ९ गते शहिद मैदान विराटनगरमा विराट गोल्डकपको उद्घाटन तामझामसहित गरिएको थियो । कार्यक्रम उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अथिति थिए । कार्यक्रमको व्यवस्थापन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । उनकै अध्यक्षतामा भएको आयोजक समितिल. . .
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो । राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगे�. . .
विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १४ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्. . .
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । कार्यालयले सोह�. . .
विराटनगर । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढ�. . .
झापा । चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो । कोरोना कहरका बेला सारा संसार कोठामा बन्. . .