काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल. . .
विराटनगर । विराटनगरका तीनवटा वडालाई समेट्नै कोशी राजमार्गदेखि आईसिपी जोड्ने लिंक रोडमा बक्ति नहुँदा दुर्घटनाको जोखिम बढेको छ । कोशी राजमार्गसँग आईसिपी जोड्ने साढे चार किलोमिटर दुरीको लिंक रोडमा रातको समयमा सर्वसाधारणलाई हिडडुँलमा समस्या परेको हो । आईसिपी क्षेत्रमा भन्सार सञ्चालनमा आएपछि त्यहा�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ गोठगाउँ स्थित रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास भएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षा. . .
झापा । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ । महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई-सिफारिस र ई-पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सब�. . .
विराटनगर । कोशी प्रदेश सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप खरिद गर्ने पक्रिया अगाडि बढाएको छ । ल्याटप बाड्नका लागि प्रदेश सरकारले एककरोड ५० लाख बजेट दिएपछि सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो । ९३ जना प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप बाड्ने तयारी गरिएको हो । मु�. . .
विराटनगर । चैतको अन्तिम साता विराटनगरबाट धरान पुग्नुपर्ने थियो । त्यसैले हतार गर्दै रोडमा निस्किए । केही समयपछि धरान जाने बस आयो, त्यही बसमा हतारहार चढे । अलिकति अगाडी बरगाछी चोकबाट बच्चासहित एकजना महिला पनि सोही बसमा चढिन् र म बसेको सिट खाली भएकाले बस्ने अनुमति मागेर मसँगै बसिन्। हाम्रो पुग्नुपर्न�. . .
विराटनगर । विराटनगर–११ स्थित बस टर्मिनल परिसरमा यात्रुवहाक सवारी होल्ड हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्मित बस टर्मिनल सार्वजानिक निजी साझेदारी अवधारणमा सञ्चालित छ । टोल विकास संस्था, बस व्यवसायी संघ, मजदुर संघ र संगठनका प्रतिनिधि सम्मिलित १५ सदस्यीय व्यवस्थापन �. . .
विराटनगर । कोशी प्रदेशसभाले अझै संसदीय समिति गठन गर्ने टुंगो छैन । त्यसो त संसद संचालन नियमावली मस्यौला समितिले प्रदेशसभामा मस्यौदा बुझाई सकेको छ । तर प्रदेशसभाको अधिवेशन गत चैत २९ गते अन्त्य भएपछि सो नियमावली पास हुन पाएन । जसले गर्दा संसदीय समितिको गठन प्रक्रिया पनि प्रारम्भ हुन सकेको छैन । संसद न. . .
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घले आयाेजना गर्ने साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह ए मा परेको छ। दक्षिण एशियाली फुटबल महासंघ(साफ)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार समूह 'ए' मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन्। समूह 'बी'मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन्। प्रतिय�. . .
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सञ्जालमा देशका राजनीतिक दलका नेताको पनि संलग्नता देखिएको छ । बिचौलियाको योजनामा देशको गृह प्रशासन र सरकारको उच्च ओहोदामा बसेकाहरु नै संलग्न देखिनु राष्ट्रका लागि लज्जाजनक भएको छ । अर्को राष्ट्रसँग जोडिएको इस्यूमा नेपाल भित्र भएको गद्दा. . .
काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोड्नुभएको हो । सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा जानुभ�. . .