काठमाडौँ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक प्रचारका लागि विद्यार्थीलाई ब्रोसर बाँडेर सडक फोहोर बनाएको भन्दै दुईजनालाई पक्राउ गरेको छ । बालबालिका प्रयोग गरेर प्रचार सामाग्री विद्यार्थीको हातमा थमाउने अनि सडकमा जथाभावी फोहोर बनाउनेहरुमाथि महानगरपालिकाले कारवाही थालेको हो । महानगरको सरसफाई शा. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित पिपल चोकमा बसोबास गर्ने ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिनादेखि जीवन र मरणको संघर्ष गरिरहेकी छन । उनको पेटमा पानी जम्ने समस्या देखिएको छ । प्रमिला अहिले रंगेली अस्पतालको शौयाम छट्पटी रहेकी छन । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दे उन�. . .
इटहरी । सोल्टी होटल लिमिटेड अन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ बुधबारदेखी संचालनमा आउने भएको छ। आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै ‘सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो । कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डि�. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ क�. . .
लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र पराजुली आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि पराजुलीलाई विराटनगर पठाइएको हो । सोमबार सरुवा भएका कोइरालालाई औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले विदाई गरेको थियो भने पराजुलीलाई महानगरपाल�. . .
विराटनगर । कक्षा १२ को परीक्षा जारी छ । परीक्षा केन्द्रबाट विद्यार्थी बाहिर निस्कन्छन् । मुल ढोका बाहिर ब्रोसर थमाउनेको जर्बरजस्ती छिचोल्न मुस्किल मान्छन् । कक्षा १२ का विद्यार्थीले यस पछि के अध्ययन गर्ने र कसरी आफ्नो भविष्य सुधार्ने करिब–करिब कक्षा ११ देखि नै सोचिरहेका हुन्छन् । तर, विराटनगरको परीक. . .
झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको बजेटबाट सञ्चालित योजनाहरुको अनुगमनका क्रममा विराटनगर-६ केशलिया रोड उत्तर पुग्नु भएका मेयर नागेश कोइरालाले जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो तुरुन्तै उहाँले आफैं डोरी खोजेर लत्रिएको तार बाँध्नुभयो । चालु आर्थिक वर्षको बजेटबाट सम्पन्न योजना. . .
विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पछिल्लो समय विवादै विवादमा तानिएका छन् । सक्रियताका साथ मिनेट–मिनेटमा पोष्ट हुने स्टाटले विवादको उल्झनमा पर्नु उनका लागि सामान्य जस्तो भईसकेको छ । उनले स्टाटस मार्फत व्यक्त गर्ने अभिव्यक्तिको कमे�. . .
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार आजदेखि नेपालमा दर्ता नभएका मोबाइ�. . .