बेलबारी । असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाई भएको छ । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान �. . .
काठमाडौँ । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास के�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको ओपीडीमा स्वास्थ्य परीक्षण गराउने क्रममा एकजना महिलाको मृत्यु भएको छ । आकस्मिक विभागमा भर्ना भएको बिरामीलाई चिकित्सकको परामर्शका लागि ओपीडीमा रेफर गरिएको थियो । मोरङको जहदा गाउँपालिका १ की ५५ वर्षीया द्रोपतीदेवी राजवंशीको चिकित्सकको परामर्श लिन ओपीडीमा घुम्दाघ�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले दिर्घकालिन असर पर्ने कुनैपनि निणर्य नगर्न अन्तरिम आदेश दिएको छ । आज (सोमबार) न्यायधीश सपना मल्ल प्रधानको इजलासले रिटको सुनुवाइपछि मुख्यमन्त्री नियुक्त भएका थापालाई मुद्दाको किनारा नभएसम्म दिर्घकालि�. . .
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत भएका छन् । सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह-सम्पादक सन्तो. . .
काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएक. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुग्नुभएका नेता तथा कार्यकर्ताले सीता. . .
सुजता लिम्बू विराटनगर । भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो । श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्�. . .
विराटनगर । ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु पक्राउ पर्न थालेपछि विराटनगरका पाँचजना उद्योगी व्यापारी सम्पर्कविहीन भएका छन् । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सार�. . .
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भ. . .
विराटनगर । विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ-आफ्�. . .
आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ परेका छन् । आफू बैंकको कर्मचारी भएको र केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाइका लागि ओटीपी कोड आवश्यक परेको भन्दै उनले रकम लुट्ने गरेका थिए । ओटीपी मागेपछि बैंक खात तथा वालेटहरुमा रकम रकमान्तर गरी ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गर. . .