विशेष

पहिराको जोखिम बढ्दै, बाढीको जोखिम घट्दै

काठमाडौँ । यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन् । सोही अवधिमा बाढीबाट नौ जनाको मृत्यु भयो भने पहिराबाट १९ जनाले ज्यान गुमाएका छन् । यसवर्षको मात्रै होइन विगतका वर्षको तथ्याङ्क केलाउँदा पनि बाढीको भन्दा पहिर. . .


मनाङ एयरको हेलिकोप्टर दुर्घटना अपडेट : पाँच जनाको शव फेला

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्. . .


मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ । सोलुखुम्�. . .


९८ जना बचतकर्ताको ७४ लाख ठगी गर्ने तीनजना कारागार चलान

विराटनगर । बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ६ स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक वि. . .


सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना

विराटनगर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाका अनुसार घट. . .


सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा �. . .


अनाहाकमा साइकल यात्रुलाई मुक्का हानेपछि……

विराटनगर । पछिल्लो समय एउटा भिडियो सार्वजनिक भएको छ जहाँ निलो टि–सर्ट लगाएका युवाले साइकल यात्रीलाई मुक्का हानेर सडकमा ढालिएको दृष्य देख्न सकिन्छ । रातको समयमा उतर दक्षिण कोशी राजमार्गमा गाडीबाट ओर्लिएर कुद्दै मुक्का हान्दा ती साइकल यात्रु सडकमा ढलेका छन् । र उनलाई तीनै निलो टिसर्ट लगाएको युवाले घि. . .


भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

तिगाउँ (नुवाकोट) । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे �. . .


विराटनगरमा मेहन्दी किन्न गएकी सात वर्षीया बालिकालाई यौन दुव्र्यवहार

विराटनगर । विराटनगर महानगरपालिका ५ कोचाखालमा ७ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । घर नजिकै रहेको किराना पसलमा मेहन्दी किन्न पुगेकी ती बालिकालाई पसल सञ्चालक ३६ वर्षीय गुमेश्वर प्रसाद राउतले अनैतिक क्रियाकलाप गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । . . .


हप्ताभरी विविध कार्यक्रम गरी आजबाट सकियो ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्ताह सोमबारबाट सम्पन्न सकिएको छ । ट्राफिक सप्ताहको उद्घाटन असार १९ गते विराटनगरमा एक भव्य कार्यक्रम आयोजना ग�. . .


शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१ दशमलव आठ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब. . .


झ्याप्प जाने–आउने बिद्युतसँग विराटनगरका उद्योगी हैरानीमा

विराटनगर । मोरङ र सुनसरीका उद्योगमा ट्रिपिङले हैरान पारेको गुनासो छ । असार लागेपछि पनि उद्योगमा बिना सूचना पटकपटक लाइन कट्ने गरेपछि समस्यामा परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिना सुचना लाइन जाने–आउने, जाने–आउने भईरहने गरेको छ । उद्योगमा झ्वाट्टै लाइन जाने र आइहाल्ने, फेरि केही छिनपछि अकस्मात् . . .