काठमाडौँ । ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व स�. . .
भोजपुर । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सबैभन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भइरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुम ट्रेल’का रूपमा विस्तार गर्दै साल्पा क्ष. . .
दमौली । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार ९ सय सय १९ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत मत प्राप्�. . .
काठमाडौँ । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगाम�. . .
विराटनगर । बारा–२ मा जसपाका उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्व�. . .
विराटनगर । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एकहजार १५५ मतसहित अग्रता कायम गरेका छन् । २ हजार ४८४ मत गणना हुँदा लामिछानेको एक हजार १५५ मत, एमालेका रामप्रसाद न्यौपानेको ६६५ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका ह. . .
विराटनगर । चितवन–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्. . .
विराटनगर । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुरुवाती अग्रता प्राप्त भएको छ । सोमबार दिउँसो मतगणना सुरु भएपछि सार्वजनिक भएको मतपरिणाममा यादवले ४५८ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६०, नेकपा एमालेका पुरुषोत्तम पौडेल. . .
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ । मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका ला. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको छ । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको हो । गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले हात हालाहाल नभएर भनाभन भएकोले छलफल राखि. . .
विराटनगर । एमाले निकट अनेरास्ववियु भित्र मोरङ क्याम्पस विराटनगरको स्ववियु निर्वाचनसँग जोडिएर विवाद तिव्र देखिएको छ । स्ववियु निर्वाचनमा अध्यक्ष पदका उमेदवार हराउन लागेको भन्दै विवाद सतहतमा आएको हो । अखिलका कोशी प्रदेश संयोजक गोकर्ण घिमिरे, केन्द्रीय सदस्य जोसेफ घिमिरेले नेबिसंघका उमेदवारलाई जि�. . .