विराटनगर । निजी क्षेत्रद्वारा सञ्चालित प्रदेश नं. १ कै अग्रणी अस्पतालको पहिचान बनाएको विराटनगर अस्पताल २८ औं बर्षमा प्रवेश गरेको छ । विराटनगर–२ स्थित शंकरपुर मार्ग नजिकै सञ्चालनमा रहेको विराट नर्सिङ होमले सफलतापुर्वक आफ्नो २७ वर्ष पार गरेको हो । २८ बर्षअघि आजकै दिन विराटनगरस्थित तिनपैनी चौकमा एउट�. . .
उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उहाँले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नय. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सुनसरी–मोरङ करिडोरमा ‘क्रस बोर्डर’औद्योगिक क्षेत्र निर्माणका लागि आगामी बजेटले सम्बोधन गर्नुपर्ने माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वको टोलिले अर्थमन्त्री जनार्दन शर्मालाई बुधबार आर्थिक वर्ष २०७९÷२०८० को बजेट सम्बन्धमा लिखित �. . .
विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित होटल एशियाटीकले पुल, बार एण्ड रेष्टु–राँ सेवा विस्तार गरेको छ । विराटनगरको सुविधासम्पन्न होटलले आफ्नै परिसरमा थप सेवा विस्तार गरेको हो । होटलका सञ्चालक पुण्य भट्टराईका अनुसार सेवाग्राहीका लागि थप सेवा विस्तार गरिएको छ । तीन करोड रुपिँयाको लगानीमा होटल प. . .
विराटनगर । लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपालको ठूलो र पुरानो कम्पनी पीएलओले आफ्नो बजार अन्तराष्ट्रियस्तरमा विस्तार गर्ने योजनासहित आईपीओ जारी गर्ने तयारी गरेको हो । पीएलओ ग्रुपका कार्यकारी निर्देशक आकाश दुलालले आगा. . .
विराटनगर। नेपाली कांग्रेस वडा नम्बर ४ ले नव बर्ष २०७९ को सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तबदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर एक क्षेत्र नम्बर छ ' क' का सासद चुमनारायण तबदारको प्रमुख आतिथ्यता रहेको थियो ।. . .
काठमाण्डौं । नेकपा एमाले र राप्रपा नेपालले चुनावी गठबन्धन गरेको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका �. . .
विराटनगर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले २०७८ साल देशलाई अफ्ठ्यारोमा पार्ने षड्यन्त्रकारीहरुको वर्षको भएको बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटिले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक�. . .
चन्द्र पौडेल विराटनगर । प्रत्यक बाह्महिनामा एक वर्ष पुरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन रहेको छ । नयाँ“ वर्ष विश्वमा अलग-अलग तिथि मितिमा फरक-फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्षहरु मनाइन्छ । ती मध्य विक्रम संवत्को नयाँ“ वर्षको सुरुवात वैशाख एक गते बाट सुर�. . .
गलेश्वर । म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरुको बाध्यता थियो । अब भने उपभो क्ताले मोबाइलमा कुरा गर्न धु. . .
विराटनगर । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको अधिकांश भूभागमा आंशिक बदली रहने छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका केह�. . .
विराटनगर । मोरङको लेटाङ घटना प्रकरणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको खुलेको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले अ�. . .