धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने �. . .
काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खसेको छ । सोमबार बिहान सवा ७ बजे कार त्रिशुलीमा खसेर वेपत्ता भएको हो । पोखराबाट झापाका लागि छुटेको बा. १० च ५४४५ नम्बरको कारमा रहेका दुईजना भने सकुशल छन् । चितवन प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उ�. . .
विराटनगर। काठमाण्डौंबाट झापा आउँदै गरेको बस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक दुर्घटना भएको छ । बसमा सवार दुई जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आँफै नालीमा खसेको थियो । दुर्�. . .
नेपालीका महत्वपूर्ण चाडमध्ये दशैं घरघरमा भित्रिएको छ । दशैंको महत्व यसको धार्मिक मान्यता र भनाईसँग मात्रै नभई साँस्कृतिक र संस्कृतिसँग निकट छन् । बहुजाती र बहुभाषी नेपालीहरुमा बहुधार्मिक मान्यता र परम्परा, चाडपर्व छन् । प्रत्येक चाडपर्वको महत्व मान्नेहरुका लागि उतिकै छन् । दशैंलाई हिन्दु धर्मालम�. . .
महोत्तरी : दसैं आएपछि तराई मधेशमा अनौठा विषयहरू प्रत्यक्ष हेर्न पाइन्छ। यहाँको वातावरण नै जादुमय हुन थाल्छ। सहरी क्षेत्रमा त क्रमिक रूपमा यस्ता परम्पराहरू हराउँदै गएको छ। तर, ग्रामीण भेगमा अझ जादुटुनामय क्रियाकलापहरू कायमै रहेका छन्। २१औं शताब्दीमा आइपुग्दासमेत समाजमा यस्ता अन्धविश्वास कायमै छ।. . .
उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन्। जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो। आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उनलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ। बालुवा बोकेर बिहान–बेलुकाको गाँस �. . .
रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उनका श्रीमान् मृत्यु भयो । छोरा छ�. . .
निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ । हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ । “बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जान�. . .
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाल�. . .
रामपुर (पाल्पा) । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक�. . .
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चक�. . .
विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा सोमबार्र लोक पप गायिका ज्योती मगर आउँने भएकी छिन् । विराट राजवंशी प्रगतिशिल समाज समिति विराटनगरले आयोजना गरेको ‘दोस्रो विराट राजवंशी महोत्सव’ असोज १० गते विराटनगर हाटखोला मैदानमा जारी छ । दर्शकलाई छमछम नचाउन सिपालु . . .