विशेष

आगालागीबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? (भिडियो)

प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।. . .


विराटनगर–९ का दिपक तामाङ आठ वर्षपछि पक्राउ

विराटनगर । विराटनगर–९ का ३५ वर्षीय दिपक तामाङलाई प्रहरीले आठवर्षपछि पक्राउ गरेको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी तामाङ अदालत गरेको दोषी ठहर गरेको आठ वर्षसम्म पनि विराटनगरमै रहँदासम्म पक्राउ पर्न सकेका थिएनन् । जिल्ला अदालत मोरङको २०६९ पुस ९ गतेको फैसला अनुसार एकलाख जरिवाना र २ वर्ष कैद सुनाइएक. . .


अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रद. . .


विराटनगरमा नयाँ सडक : पश्चिमी क्षेत्रका बासिन्दालाई सीमासँग सहज पहुँचको अपेक्षा

विराटनगर । विराटनगरमा नयाँ सडक पूर्वाधार निर्माण सुरु गरिएको छ । रानी–धरान व्यापारिक राजमार्ग अन्तर्गत रानी–विराटनगरसम्म पर्ने मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा नयाँ सडक निर्माणको काम सुरु गरिएको हो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई समेट्दै सीमा क्षेत्रको रानीसम्मको ९.३८ किलो. . .


संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

विराटनगर। नेत्रविक्रम चन्द नेण्तृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली सर्चका लागि चैनपुर–४, मैदानेमा पुगेपछि दुवैतर्फ दोहोरो भिडन्त भएको हो । प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले सर्च गर्न गएको प्रहरी टोलिस�. . .


स्वागतमा झैं बिदाई हुने मन्त्रीलाई सम्मान

विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरलाई आइतबार मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । नेकपा भित्रको धु्रविकरण र सरकार परिवर्तनको संभावनाका कारण राजीनामा दिनु भएका मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयमा भव्य बिदाई गरिएको हो �. . .


पाथीभरा क्षेत्रमा लागेको डढेलो चौथो दिन पनि नियन्त्रणमा आएन

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्. . .


मुख्यमन्त्री राईले भन्नुभयो–अविश्वासको प्रस्ताव निर्देशित छ, सामना गर्नेछु

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनु भएको छ । प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कतैबाट निर्देशित. . .


मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाउन माग, भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलको नेताबाट हटाउन माग गरिएको छ । मुख्यमन्त्री विरुद्ध प्रदेशसभा संसद सचिवामा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बहुमत सदस्यले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउन माग गरेका हुन् । अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दल�. . .


प्रदेश १ का मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएक. . .


प्रदेश १ का तीनजना मन्त्रीद्वारा राजीनामा

विराटनगर । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनु भएको हो । नेकपा �. . .


शनिमन्दिर अगाडी सडकमा बस्ने व्यक्तिसँग ८९ हजार बढि रुपैयाँ: सडकआश्रीत उद्धार अभियान

विराटनगर–७ स्थित शनिमन्दिर अगाडिबाट आज उद्धार गरिएको एक सहयोगापेक्षी सडकआश्रित मानवसँग रु ८९ हजार ६०० फेला परेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, मोरङका स्थानीय तह र मानव सेवा आश्रमको सहकार्यमा मेची–महाकाली सडक मानव उद्धार तथा पुनःस्थापना अभियान–२०७७ अन्तर्गत आज उद्धार गरिएका जीतेन्द्र �. . .