विशेष

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउन�. . .


ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

विराटनगर । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर प्रक्रियाका लागि अगाडी बढेका छन् । दुवै बैंकका सञ्चालकले एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई ठूला बैंकहरूबीच भएको समझदारीले ‘बिग मर्जर’ संभावना बढाएको छ । ग्लोबल आइएमई बैंकको तर्फबा. . .


करणी मुद्दाका दोषी एघार वर्षपछि पक्राउ

विराटनगर । जर्बरजस्ती करणी मुद्दामा नौवर्ष १० महिना २२ दिन कैद सजाय ठहर भएका एक व्यक्ति एघारवर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् । तत्काल पुनरावेदन अदालत मोरङले २०६८ जेठ २४ गते पथरीशनिश्चरे नगरपालिका–९ का मुकविर राईलाई करणी मुद्दामा दोषी ठहर गरेको थियो । ३१ वर्षीय राईलाई एघारवर्ष पछि ईलाका प्रह�. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालको विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश र बागमतीका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती �. . .


प्रदेश १ सरकारको बजेट : दुधमा २ रुपैयाँको अनुदानदेखि बेलीब्रिज निमार्णसम्म

विराटनगर । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएकोे छ । कृषि उत्पादनमा वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना जस्ता बिषयलाई प्राथमिकतामा राखेर सरकारले आज ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक �. . .


प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बुधबार चालु आर्थिक वर्षको भन्दा सात अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । चालुका लागि ३२ अर्ब ४६ करोडको ब�. . .


सडक पूर्वाधारलाई पाँच अर्ब बजेट

विराटनगर । प्रदेश सरकारले ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न गर्न पाँच अर्ब बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सञ्चालन गरिरहेका ती सडक तथा पुलहरुको निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको हो । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र�. . .


प्रदेश सरकारले अब उत्पादनमा अनुदान दिने, दूधमा प्रतिलिटर दुई रुपिँया

विराटनगर । प्रदेश सरकारले अब किसानलाई दिने अनुदान उत्पादनमा दिने भएको छ । बजेट वक्तव्य मार्फत सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको हो । बजेट बक्तव्य मार्फत मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत�. . .


प्रदेश १ को नामाकरणका लागि काँग्रेसले पनि थाल्यो पहल

विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्ने विषयमा नेकपा एमालेले पहल लिएसँगै नेपाली कांग्रेसले पनि अन्य दलसँग छलफल थालेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले दलका नेता राजीव कोइरालालाई अन्य दलसँग छलफल गर्ने जिम्मेवारी तोकेको हो । यस अगाडी नेकपा एमालेले पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्व. . .


विश्वकप फुटबल २०२२ मा छनोट भएका देशहरु(सूचीसहित)

विराटनगर । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘फाइनल ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा शुक्रबार राति ‘फाइनल ड्र’ सार्वजनिक गरिएको हो। विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकप फुट�. . .


आदर्श लघुवित्तको आईपीओ खुल्यो

विराटनगर । आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आदर्श लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारी�. . .


प्रदेश १ सरकारले आज बजेट सार्वजानिक गर्दै

विराटनगर । प्रदेश १ सरकारले बुधबार (आज) बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि प्रदेश सरकारले बजेट सार्वजानिक गर्ने भएको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउने भएको छ । दिउँसो २ बजेट प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनमा राजस्व र व्ययको अनुमान आर्थिक माम�. . .