विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने निणर्य गरेको छ । खुल्ला रुपमा सेफ्टीट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल न�. . .
विराटनगर । भन्सार छली गरेको आशङ्कामा प्रहरीले मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१२ रोडशेस चोकबाट मङ्गलवार राती मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएको भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं। ट्याक्टरमा विभिन�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा दुरबिनबाट (अर्थोस्कोपी) सेवा सुरू भएको छ । अस्पतालको हाडजोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु भएको हो । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नाशारोग विशेषज्ञ डा.महेन्द्र प्रसाद महतो, अर्थोपेडिक सर्जन . . .
विराटनगर । ७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनवन्धु गोयललाई ‘नागरिक अभिनन्दन ’ गरिने भएको छ । सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई अमृत महोत्सवको उपलध्यमा नागरिक अभिनन्द गरीने भएको हो । विराटनगरमा सोमबार बसेको नागरिक समाजको बैठकले सम�. . .
विराटनगर । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले कमेडियन च्याम्पीयनका विजेता हिमेश पन्तलाई भव्यरुपमा स्वागत गरिएको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरी कमेडियन च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई स्वागत तथा सम्मान गरिएको हो । कमेडिनयका राजा मानिदै आएका पन्तले पछिल्लो समय विभिन्न . . .
विराटनगर । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् । प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हँुदा स्थानीय उत्साहित भएका हुन । जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले. . .
विराटनगर । पाँच किसिमको दाल प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा–५ हात्तिमुढामा ५० करोडको लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना साझेदारको संयुक्त लगानीमा जैन फुड्स प्रशोसिङ्ग प्रा.लि. मार्फत गुणस्तरीय दालको उत्पादन सुरु गरिएको हो । नेपाली भान्सामा गुणस्तरी. . .
विराटनगर । ‘म्याच फिक्सिङ’ को अभियोगमा अदालतबाट सफाई पाएसँगै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापा विराटनगरमा जारी मुस्ताङ विराट भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भएका छन् । विराटनगर मेघा स्पोर्टस् क्लवले आयोजना गरेको भेट्रान्स फुटबल खेल्न थापा हाटखोला भेट्रान्स क्लव विराटनगरमा आवद�. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सोही कार्यका लागि आज दिउसो ३:३० बजे परीक्षा बोर्डकाे बैठक बोलाइएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।बोर्डले आ�. . .
विराटनगर । विराटनगर–१४ मा एक बालिकालाई यौन दुव्र्यवहार गरेर आत्माहत्या गर्न बाध्य बारेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रहरीले आत्माहत्या दुरुत्साहन गरेको आरोपमा विराटनगर–१४ महतो टोलका १८ वर्षीय राहुल महतोलाई नियन्त्रणमा लिइएको हो । राहुलसहित तीनजनाले १४ वर्षीया आशिका यादवलाई विद्यालय �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली काँग्रेसका दिवंगत कोइराला परिवारका नेताहरुको नाममा स्थापना भएका संस्थाहरुलाई बजेट छुट्याएको छ । कोइराला परिवारसँग सम्बन्धित प्रतिष्ठान, फाउण्डेशन आदिको नाममा बजेट बिनियोजन गरेर कार्यकर्ता हँसाउने काम गरेको हो । महानगरका मेयर नागेश कोइराला छन् । उनले व�. . .
काठमाडौं । महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय. . .