काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिन. . .
इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ �. . .
कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ । महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्ण�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्च�. . .
विराटनगर । गृहको निर्देशनानुसार नोबेल विरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको भन्दै मोरङ प्रशासनले संयुक्त विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न दबाब दिएको छ । शुक्रबार दिउँसो बसेको संयुक्त विद्यार्थीसँगको छलफलमा जिल्ला प्रशासन कार्यालयले विद्यार्थी संगठनलाई यस्तो दबाब दिएको हो । मोरङ प्रशा�. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो । कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका वि�. . .
विराटनगर । विराटनगर–९ स्थित एम्स कलेजमा बि.एच.एम अध्ययनरत छात्रा प्रेक्षा पौडेल प्रथम समेष्टरको परीक्षामा ३.७६ जिपिए सहित प्रदेश १ भरिमा प्रथम भएकी छन् । विश्वविद्यालयले प्रकाशित गरेको परीक्षाफल अनुसार उनी प्रदेश भरिमा प्रथम स्थान हाँसिल गर्न सफल भएकी हुन् । उक्त सेमेष्टरमा अध्ययनरत कुल विद्यार्थ. . .
विराटनगर । गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन. . .
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिए. . .
विराटनगर । विराटनगरको–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा इशापूर्व दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो । फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ । महाभारतकालसँग जोडेर हेर्ने गर�. . .
विराटनगर । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले विभिन्न माग सहित प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । समितिले सोमबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई १३ सुत्रीय माग सहितको ज्ञापन–पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिन. . .
कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ । तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यमा कोभिड–१९ को महामारी पुनः बढ�. . .