शिक्षा

खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

विराटनगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्क�. . .


इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक�. . .


जुम्लामा अब एमएनको पठनपाठन हुने

खलङ्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका अनुसार प्रतिष्ठानले १२ सिटको लागि अयोग सम�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्कट लगाएर प्रवेश प्रतिबन्ध (भिडियो रिपोर्ट)

विराटनगर । महेन्द्र आर्दश बहुमुखी क्याम्पस विराटनगरमा हाप पेन्ट र स्कट लगाएर परिसरमा छिर्न नपाईने कडा नियम लागु गरिएको छ । क्याम्प परिसरमा अनावश्यक रुपमा जो पायो त्यही प्रवेश गर्ने र उश्रृंखल गतिविधीका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागु गर्न थालेको हो । हुन नत जुनसुकै सरकारी कार्यलयमा हाप पेन. . .


वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ निरन्तर सञ्चालनमा

जाजरकोट देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पाम�. . .


कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले

बैतडी भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्. . .


गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

कञ्चनपुर प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन् । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् । प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटो�. . .


नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन हुने

कास्की खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागि. . .


एभरेष्ट कलेजले कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले निर्धारित कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने भएको छ । उच्च विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने उद्देश्य बोकेको एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिने रणनिती अपनाएको हो । विज्ञान, व्यवस्थापन, कानुन र होटल व्यव�. . .


पूर्ण छात्रवृतिमा नाम निकाल्ने अरनिको कलेजका ३० जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर–१० तीनटोलियामा रहेको अरनिको कलेजले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ । कलेज परिसरमा बुधबार विहान एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्य�. . .


अभिभावकलाई दवावमा राखेर महानगरको निर्देशनलाई दोष थोपर्दै विराटनगरका निजी विद्यालय सञ्चालक

विराटनगर प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट स्कूल विराटनगरले विद्यार्थीसँग भर्ना, मासिक र वार्षिक शुल्क बुझाउन दवाव दिईरहेको अभिभावकको गुनासो छ । विद्यालयले अनलाइन परीक्षामा सामेल हुने विद्यार्थीलाई समेत सबै किसिमको शुल्क नबुझाएसम्म ‘एड्मिट कार्ड’ नदिने भन्दै दवा. . .


नेपालमै पहिलो पटकब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु स�. . .