विराटनगर । पूर्वी नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका विराटनगरका प्रतिभाशाली र्यापर शैलेश निरौला 'शब्दजाल'को 'जुनकीरी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीतले प्रेम र आशाको सुन्दर संयोजन प्रस्तुत गरेको छ। गीतको भिडियो 'शैलेश निरौला अफिसियल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिए�. . .
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ खेवाङमा कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप आयोजना हुने भएको छ । आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म खेवाङ गोल्डकपको सातौँ संस्करण आयोजना हुने भएको हो । सदरमुकाम फुङलिङमा आयोजक खेवाङ स्पोर्टिङ क्लबले प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दि. . .
-सविना श्रेष्ठ म जन्मिएकै दिनदेखि 'बा'को काखमा निर्धक्क भएर बस्न डराउँछु। बाको मुहार हेर्दै मुस्कुराउन डराउँछु फुर्लुङ फुर्लुङ्ग हात खुट्टा फाल्दै 'बा' को मुख हेर्दै मेरा ती अबुझ भासा बोल्न डराउँछु। म च्यार च्यार गर्दै रुँदा दाजुले बोकेर अलि पर पुर्याउँदा झन डरले उहाँर उहाँर गर्दै गुहार गुहार भन�. . .
-वसुन्धरा चौहान'सुनिता' झुक्नु परेको शिर तिम्रै कारण हो पाँएकी दु:ख पिर तिम्रै कारण हो सिन्दुर दिएर पनि दिएनौ मायाँ बिग्रिएकाे तग्दिर तिम्रै कारण हो चाहेर नि केही गर्न नसक्दा लाग्छ बाँधिएका जन्जिर तिम्रै कारण हो नाता सम्बन्ध भत्किएर कता बहे हुनै सकेन स्थिर तिम्रै कारण हो जिन्दगी यादको चुटाइमा प�. . .
-अरुण खड्का यो जून,मात्र जून बनोस् यत्ति हो कुरा गल्ती कहीँ कतै नगरोस् यत्ति हो कुरा भन्दै छ ऊ उदार छु,चाहा न तिर्सना लोभी करार मात्र नहोस् यत्ति हो कुरा आहार पोषिलो र ताजा खाने चाहना थोरै सलाद साथ मिलोस् यत्ति हो कुरा जान्दिनँ म बात गर्न लुकाएर भावना तिम्रो इमान पास रहोस् यत्ति हो कुरा मातापिता सदैव. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘के गर्नु छ अब ? किन पर्खिने तिमीहरुलाई ? बाँचुञ्जेल कहिल्यै हेरेनौ, दुःखमा एकैदिन सघाएनौ ? मुखै हेर्ने हो भने फोटो र भिडियोमा हेर, हामी आफ्नो काम गर्छौ ।’ दाइ फोनमा जङ्गिए । ‘दाइ के भन्नु भएको यस्तो अवस्थामा पनि, कति पैसा लाग्छ अस्पतालमा राख्नु हामी आएर पैसा तिर्छौ । हामीले चाहिं. . .
-अजिता प्रधान जताततै देशमा छ जालसाझ भ्रष्टकै तख्तभित्र मनपरी राज छ ती दुष्टकै भरी भए शासक देश खोक्रिदै गयो वृद्धि छ दलालकै विधान बिग्रदै गयो छैन अर्थ केइ पनि आज लोकतन्त्रको मस्त छन लुटेर ती बिजोग भो गरिबको लाचार छन् जिन्दगी छटपटाइँ भोकले बिते अनिदा रात ती अभाव मेट्ने सोकले बजेट ती करोडका बाँडफ�. . .
-ऋषि तिवारी 'जिते ओइ जिते यताबाट भागौं ।' म जितेलाई भाग्न अनुरोध गर्दै थिएँ । भर्खरै भर्खर नेताहरुले पंचायती व्यवस्था फ्याँक्न आन्दोलनको आँधी हुरी नै ल्याएका थिए । जिते र म कक्षा आठमा पढ्दै थियौं । हामी आन्दोलनकारी नभए पनि आन्दोलन हेर्ने मनसायले बजारको चोकतिर निस्किसएका थियौं । बजारको चोकतिर एकातिर प�. . .
काठमाडौं । अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ। गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो । खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोल�. . .
काठमाडौं । लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भ�. . .
काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ । वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् । लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखे�. . .
झापा । झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती ब. . .