टोकियो । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधीहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधीहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको �. . .
विराटनगर । विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रकृयाको अभ्यास गराउन विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको प्रमुख तथा उपप्रमुख चयनका लागि निर्वाचन गराएको छ । आम निर्वाचनमा जस्तो सम्पूर्ण प्रकृया पुरा गराएर सम्पन्न निर्वाचनले एक वर्षे कार्यकालका लागि प्रमुख र उपप्रमुख निर�. . .
काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काभ्रे मण्डनदेउपुर-८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो । अपराध अनुसन्धान कार. . .
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्र�. . .
झापा । झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ । आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ वर्षीया मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इल�. . .
विराटनगर। विराटनगरको सर्कल अफ फिप्तस व्याण्ड भर्चुअल व्याटल अफ द व्याण्डसको फाइनलमा पुगेको छ। भर्चुअल माध्यमबाट विश्वमा नै पहिलोपटक आयोजना भएको उक्त प्रतियोगितामा सर्कल अफ फिप्तस व्याण्डसहित ७ वटा व्याण्ड फाइनलमा पुगेको हो। नेपाली गिटार ट्युटोरियल,संगीत पाठशाला र एमआई एमपी अष्ट्रेलियाको संय�. . .
काठमाडौं । परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए । उनले भ. . .
नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ । साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ । लोकसभाको. . .
काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ । सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो । अध्यक्ष यादवले सरकार�. . .
गोदार (धनुषा) । जनकपुरमा सहकारीको रु. ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये . . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् । उनले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गक�. . .
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक सोमबार पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । बैठकमा पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता गठबन्धनबाट बाहिरिनेबारे निणर्य हुने जनाइएको छ । जसपा नेपालबाट पार्टी अ�. . .