सम्पूर्ण समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्�. . .


निहारीका कलेजको अन्तर कक्षा फुटसल प्रतियोगिता सम्पन्न, बीसीए आठौं सेमिस्टर विजयी

विराटनगर । निहारीका कलेजले आयोजना गरेको दुई दिने अन्तर कक्षा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर-५ बरगाछीस्थित कलेजले विराटनगर-२ को स्पोर्ट हवमा शुक्रबार र शनिबार यो प्रतियोगिता आयोजना गरेको थियो । कलेजका अध्यक्ष रुपेश खतिवडाका अनुसार प्रतियोगितामा कलेजका विभिन्न कक्षाका १२ वटा टोलीले भा�. . .


सुशासनकाे सुई बालकाेट र बुढानिलकण्ठतिर साेझिएपछि सरकार ढालियाे : अध्यक्ष प्रचण्ड

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यकाे नेतृत्वमा बस्नेहरूले गरेकाे भ्रष्टाचारविरूद्द कदम चालेकाे बताएका छन् । माेरङकाे ग्रामथानस्थित नेताचाेकमा आयाेजित पार्टी प्रबेश तथा बृहत् जनसभामा बाेल्दै उनले यस्ताे बताएका . . .


राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छन् । सुरेन्द्र र सुसनले विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ज गरेका हुन् । सोल�. . .


नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताएका छन् । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा शनिबार ललितपुरको मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको . . .


विराटनगरमा बिपी स्मृति टेबल टेनिस: १४० विद्यार्थीको सहभागितामा प्रतिभा प्रस्फुटन

विराटनगर । बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस मोरङको खेलकूद तथा युवा विभागद्वारा आयोजित "बि पि कोइराला स्मृति अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१" सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगितामा नगरभित्रका १८ विद्यालयका करिब १४० विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प. . .


छोटो कथा भाग-२ : सामन्तीहरुको आतंक

-पारस भट्ट प्यासी मैले धामी 'बा'लाई फेरि प्रशन् उठाए ती सामन्तीहरुका परिवारको बिरोध कसैले गर्दैन थियो ? धामी बा'ले आफुले जानेका केही थप कुराहरु मलाई बताउनु भयो ! सामन्तीहरुका बिरोधी एकजना उस्ताज बाजे हुनुहुन्थ्यो ! उस्ताज बाजेको एक जना छोरा गाउँभन्दा अलि बाहिर नै बस्नुहुन्थ्यो ! उसो त गाउँमा देवता पु. . .


ऐना !!

-लक्ष्मी रायमाझी म नियालिरहन्छु, घरिघरि देखिरहन चाहन्छु आफ्नै मुहारको कान्ति ऐनाभरिको क्यानभासमा । तर अनभिज्ञ छु खै: के खोजिरहेछु म आफूमा ? पाएसम्म भेटेसम्म हेरेरै नअघाउने के छ रहस्य ?, नभएको थप सुन्दरता ? कि दिन प्रतिदिन मलाई गिज्याउँदै मेरै नजिकबाट टाढिँदै उमेरको घेरा नाघ्दै आफैँलाई छाडेर �. . .


गजल

-भूपाल अधिकारी हर सन्त कुटीमा अब उत्पात हुँदै छ दानवको हुँदा राज खुराफात हुँदै छ निर्यात गरिदैछ कि मुग्लान युवा नै घरभित्र खुबै लासको आयात हुँदै छ छेक्दै छ सहर गाउँ अचानक कुहिरोले दिनरात चिसो वायुले हिमपात हुँदै छ अनमोल खसे वस्तु नयनबाट उनैका घनघोर त्यहाँ आँसुको बर्सात हुँदै छ उनलाई गरी प्रेम म�. . .


गजल

-राधा भट्टराई दुख्यो मुटु छामी हेरेँ कहर रहेछ उसलाई त मुटु साट्ने रहर रहेछ डाली मर्यो फूल नि झर्यो सडेछ जरा नि अचम्म परें कस्तो दोषी नजर रहेछ यति धेरै फोहोरी मन कसरी भो सोच्थें उसलाई त छिमेकीको असर रहेछ सागरको गहिराइमा डुबुल्की मारेर पानी माथि ओभानो हुने लहर रहेछ दुखाइको अन्तिम तह पुगेर दुख्दा नि . . .


म भित्र मेरो देश छ

-अजिता प्रधान सडकको पेटिमा खाली पेट सुत्नुपर्दा जब उस्को पेटमा भोकले आतंक मच्चाउन थाल्छ उ कल्पनामा डुब्छ त्यो आकाश माथिको झलमलाउदो जुनको एक टुक्रो मेरो थालमा खाना बनेर खसिदिए म अघाउने थिए होला है! चर्को घामले पोलेर पसिना पसिना हुन्छ! उस्को शरीर चप्पल बिनाको पैताला टट्याएर फोका उठ्छन तब उ फेरि �. . .


यस्तो भयो आज

-राजन प्रसाद न्यौपाने सबेरै, सूर्यका किरणले घरको छतमा फूलेका सयपत्रीलाई नगर्दै स्पर्श मन भारी भएर झमझम भारी वर्षा संगै ओसिलो भएको तन थोरै खुशीले सजाउन मंदिरको प्राङ्गणमा उभिइरहँदा टाढावाट उडेर आएको कौवा (काग) घरको छानोमा बसेर हेर्दै चारैतिर फर्केर म तिर एकोहोरो उसकै भाषामा गाली गर्दै थियो या खु�. . .