काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन् । ‘नेपालको विमानलाई सिधै इयूमा प्रवेश गराउने गरी कार्ययोजना बनाउनुपर्छ भनेर सन्देश दिने हिसाबले मैले मन्त्रालयमा आउँदा बोलेको थिए । त्यसम�. . .
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरका केही स्थानमा स्थगित भएको मतदान भोलि सोमबार गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । १९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए । मणिपुर राज्यमा महिनौंदेखि जातीय द्वन्द्व चलिरहेको थियो । हिंसाकै असरले मतदान म�. . .
विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका जीतनारायण राजबंशी लघुवित्तको ‘नखाएको’ ऋणमा डुबिरहेको चिन्तामा छन् । मोवाइल मर्मत गर्ने सीप भएका उनी आफ्नो नामबाट साथीले लिएको ऋण बुझाउनु पर्ने दवावमा परेका हुन् । चारवर्ष अगाडी नेशनल माइक्रो फाइनान्सको शाखा कार्यालय कटहरीबाट मो.कलाम हुसेनले र�. . .
इन्दु साह विराटनगर । संखुवासभाको टुडिखेल भित्ता घर बताउने (हाल खाँदबारी–१) मेघा गुरुङ पाँच दिन यता विराटनगरको कोशी अस्पतालमा छिन् । उमेरले २० वर्ष बताउने गुरुङको देब्रे हातमा गम्भीर प्रकृतिको घाउ छ । घाउ क्रमशः बढ्दै छ र उपचार अभावमा सडेर झर्दैछ । कुहिनामुनीको भाग छैन । कुहिनामाथितर्फ क्रमशः हात पाके. . .
यही वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छ । तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस पटक युवा र राजनीतिकै नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा छ । एमाले उपाध्यक्ष दिवंगत नेता सुवास नेम्बाङका छोरा सुहाङल�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन् । आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाटमा उनले सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविध�. . .
टोक्यो । जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताउ�. . .
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबिचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवम् सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सार. . .
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन् । सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतमश्री बहुउदेश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत समस्याग्रस्त सहकारी व�. . .
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवायल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ । शनिबार राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवायल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । कर�. . .
विराटनगर । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी को गर्भनरमा विराटनगरका विकास अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले वर्ष २०२४÷०२५ का लागि अधिकारी सर्वसम्मत डिस्ट्रिक गभर्नरमा निर्वाचित भएका हुन् । यसैगरी अधिकारी गर्भनर रहेको लायन्स क्लवको प्रथम उपाध्यक्षम�. . .
झापा । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई दिउँसो ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे. . .