विराटनगर।भदौ १८ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस विराटनगरले प्रस्तुत गरेको छैटौं विराटनगर बास्केटबल कप–२०८२ अन्तर्गत छात्राहरूको फाइनल टुंगिएको छ। सेमीफाइनलमा अर्निको सेकन्डरी स्कुलले जोरदार प्रदर्शन गर्दै सेंट जोसेफ्सलाई ६७-१४ ले पराजित गर्यो। खेलमा अर्निकोकी नोभा ओझा उत्कृष्ट खेलाड�. . .
विराटनगर । बालबालिकाको प्रतिभा र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यसहित “फेस अफ विराटनगर ज्युनियर्स” कार्यक्रमको पहिलो अडिसन यही २१ भदौ २०८२, शनिबार बिहान १० बजे विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको छ। रोनक फेशन एजेन्सीको आयोजनामा र ताज इभेन्ट्स नेपालको व्यवस्थापनमा हुने अडिसनमा ६ देखि १५ वर्�. . .
काठमाडौं । विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले आन्दोलनलाई अघ. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुने भएका छन् । यही भदौ १४ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली बुधबार स्वदेश फिर्ता हुने भएका हुन् ।प्रधानमन्त्री ओली २३ सदस्यी�. . .
विराटनगर । प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एभरेष्ट स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै एभरेष्टले उक्त उपाधि जितेको हो । तस्�. . .
विराटनगर । एक्सपर्ट छैठौँ विराटनगर बास्केटबल कप को लिग चरण सकिएसँगै अन्तिम तालिका सार्वजनिक भएको छ र अब प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गरेको छ। छात्रहरूको समूह ए मा बीकेभीएम स्कूल ले सबै ६ खेल जित्दै १२ अंकसहित विजेता बनेको छ भने शिक्षादीप कलेज १० अंकसहित उपविजेता भएको छ। त्यस्तै, समूह बी मा सगरमा. . .
विराटनगर । भारतले नेपालबाट निकासी हुने प्लाइउडमा अवरोध सिर्जना गरेपछि उद्योगीहरुले सरकारसँग गुहार माग्न थालेका छन् । उद्योगीहरुले प्रधानमन्त्री, पराराष्ट्रमन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेतलाई निकासी सहजीकरण पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उद्योगीले यस विषयमा प्रधानमन्. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिकाले सडकमा बिचल्ली अवस्थामा रहेका एक वृद्धको उद्दार गरेको छ । नगरप्रहरीकका अनुसार बृद्ध व्यक्ति विगत केही दिनदेखि तिनपैनी चौकको सडकपेटिमा बोरा ओछ्याएर रात बिताइरहेका थिए । ती वृद्धलाई आईतबार बिहान महानगरपालिकाको नगर प्रहरी टोलीले मानव सेवा आश्रममा �. . .
विराटनगर । प्लास्टिक प्याकेजिङका उत्पादनमा पायनियरका रूपमा चार दशकदेखि उत्पादनमा क्रियाशील एमएम पोलिमरले लगानी विस्तार गर्दै विश्वप्रसिद्ध मेसिन थप्ने भएको छ । प्याकुरेल दाजु–भाइद्वारा सञ्चालनमा रहेको एमएम ग्रुप अफ कम्पनीजले उद्योगमा १ अर्ब लगानी थप्तै क्यानाडाको हस्की इन्जेक्सन मोल्डिङ सिस्�. . .
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ । सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४�. . .
काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् । मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१।८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर�. . .