विराटनगर । कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्�. . .
काठमाडौं । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीयसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो । बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ । रास्वपाले केन्द्रीय �. . .
विराटनगर । विराटनगर – १५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको हत्यापछि शव व्यावस्थापन गर्न सिटी रिक्शा प्रयोग भएको पाइएको छ । कोमलकुमारीको हत्यामा संलग्न रहेको आरोपमा श्रीमान रोशन साह र मृतककी जेठाजु ४६ बर्षिय दिपेन्द्र साहलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाइएसकेको छ । मोरङ प्रहरील. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तराष्ट्रिय ब्रान्डको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ नयाँ वर्ष २०८३ सँगै सञ्चालनमा आउने भएको छ । शुभम् इन्टरनेशनल हस्पिटालिटी प्रा.लि.मार्फत चारजना युवा साझेदारको दुई अर्ब लगानी होटलमा छ । यो समूहमा रहेका युवा विराटनगरमा पहिलो व्यापारिक मल स. . .
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य�. . .
विराटनगर । विराटनगर सहित मोरङका ५ स्थानमा पालिएका कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यसक्षेत्रका आसपासलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । मोरङको सुन्दरहरैँचा ४, उर्लाबारी ८ कटहरी गाउँपालिका २ र ६ रहेका छन् भने यता विराटनगर महानगरपालिका वडा नं.४ मा रहेको फार्ममा बर्डफ्लु संक�. . .
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माले जानकारी दिए । . . .
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् । बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा �. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्. . .
काठमाडौं । चैते दशैंको अवसरमा ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राका लागि तयारी करिब पूरा भएको छ । काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । रथ निर्माणमा संलग्न रकमी नाइके कारीगर पूर्णमान महर्जनका अनुसार यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुर�. . .