सम्पूर्ण समाचार

त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि पीएनजीलाई

काठमाडौं । हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ । बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो । पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात�. . .


प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक संसद्मा विश्वासको मत पाएका छन् । बुधबारको संसद बैठकमा उपस्थित २७० सांसदमध्ये १५७ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेससहित ११० जनाले विपक्षमा मतदान गरे भने एक जना सांसद तटस्थ बसे । प्रधानमन्त्री दा�. . .


धरानमा‘महाजात्रा’ टिम, मेयर हर्क साङपाङले गरे हरिवंशको तारिफ

काठमाडौं । आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ को टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । फिल्म युनिटले मंगलबार धरानमा ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’ कार्यक्रम राखेको थियो । कार्यक्रममा उपस्थित धरान उप-महानगरपालिकाका मेयर हर्क साङपाङले फिल्मका अभिनेता हरिवंश आचार्य�. . .


कांग्रेसले इमानका कुरा गर्नु बेकार : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रश्तुत भएको छन् । वुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए । ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म �. . .


९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण

काठमाडौं । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ । नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्स सम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीणर् भएका हुन्. . .


देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानमा लागूऔषधको कारोबार मौलाएको देखिएको छ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउगरेको घटनाले यसलाई प्रष्ट पार्छ । प्रहरीका अनुसार झापा, बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम �. . .


धोकेबाज भन्नु स्वीकार्य हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोकेबाज भन्नु स्वीकार्य नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको बताए । उनले भने, ‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस�. . .


काम गर्न नसकेको दिन आफैं सरकार छाडेर जान्छौं : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले रास्वपाले शुसासन र युवा केन्द्रीत मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन् । बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लि�. . .


सत्ता हेरफेर स्वार्थको गठजोड मात्र हो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठजोड भएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा उनले स्वार्थ मिले टासिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर सरकार नबनेको बताए । उनले भने, ‘जति नै सि. . .


गठबन्धन परिवर्तन हामी दुई भाईले गरेका हौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले देशमा ठूला कामहरु गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभइ गठबन्धन परिवर�. . .


प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि निर्वाचन�. . .


होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा परेकी छिन् । आफ्नो होस्टेलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुव्यवहार गरेको भिडियो सार्वजानिक भएपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको हो । उनलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने �. . .